Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गृह मन्त्रालयमा लामिछानेको फाइल नै गायब

गृह मन्त्रालयमा लामिछानेको फाइल नै गायब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री हुँदा अनियमितता भएको आशंका गरिएको एक फाइल नै गायब भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा फाइल गायब बनाइएको हो ।

लामिछानेको कार्यकालमा राष्ट्रिय परिचयपत्रसम्बन्धि विवरण रुजु गर्ने सम्बन्धि ठेक्का दिइएको थियो । हतार हतारमा भएको सो एडभान्टेज इन्टरनेशनललाई सो ठेक्का दिइएको थियो । सात दिनको अवधिमै ठेक्का दिइएको विषय छानबिनमा छ । तर, त्यससम्बन्धि फाइल विभागमा गायब बनाइएको छ ।

सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर गरेर सो ठेक्का दिइएको थियो । त्यसका लागि ७ दिनभित्र ठेक्का दिन सकिने कार्यविधि बनाइएको थियो । तर, कर्मचारीको ब्रिफिङअनुसार आफुले छिटो कार्यविधि सदर गरेको लामिछानेको स्पष्टिकरण छ । हाल सो प्रकरण बाहिर आएपछि विभागमा त्यससम्बन्धि कागजपत्र खोजी सुरु भएकोका कर्मचारीले नै गायब बनाएका छन् ।

स्रोतका अनुसार सो ठेक्कामा खासगरी गृहसचिव विनोदप्रकाश सिंह र विभागका तत्कालिन महानिर्देशक तिर्थ भट्टराईको चासो थियो । उनीहरुले नै मन्त्री लामिछानेलाई गलत ब्रिफिङ गरी फाइदा लिएका थिए । रुजु गर्ने काम निजी कम्पनीले पाएपछि बायोमेट्रिकसहितको गोप्य डाटा समेत दुरुपयोग हुने जोखिम देखिएको छ ।

यसमा लामिछानेको गलत स्वार्थ थियो कि थिएन खुल्न सकेको छैन । तर ठेक्कामा भने ठूलो चलखेल भएको प्रष्ट भइसकेको छ । ‘एक मिडिया मालिकको समेत यसमा ठूलो चासो थियो,’ विभाग स्रोत भन्छन्,‘ठेक्का दिदा ठूलै आर्थिक चलखेल भएको छ ।’ विभागका निर्देशक मुकेश रेग्मी र तत्कालिन महानिर्देशक भट्टराईले सबै सेटिङ मिलाएका थिए ।

भट्टराई हाल मोरङको सिडिओ छन् । उनी यसअघि पनि भ्रष्टाचारमा परी सफाई पाएका कर्मचारी हुन् । यसपटक सचिव सिंहको स्वार्थअनुसार काम गरेकाले उनले मोरङको सिडिओ पाएका हुन् । यस्तै सेटिङका कारण विभागका हालका महानिर्देशक रुद्र पन्डितले सरुवा मागिसकेका छन् । अहिले पनि विभागभित्र अनेक टेन्डरमा चलखेल भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh