Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री दाहाल र गृह सचीव सिंहले बुझे सुराकी रकम

प्रधानमन्त्री दाहाल र गृह सचीव सिंहले बुझे सुराकी रकम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुशासनको नारा लगाइरहँदा उनका हरेक कदममा भने भ्रष्टाचारको गन्ध आउन थालेको छ । एक सय दिनमा कुनै राम्रा काम गर्न नसकेका प्रचण्डको ध्यान सरुवा, नियुक्ति र आर्थिक विषयमा मात्र केन्द्रित भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीमा कुन हदको आर्थिक अनुशासनहिनता छ भन्ने कुरा सुराकी रकमको दुरुपयोगबाट पनि प्रष्ट हुन्छ । दुई महिना गृह मन्त्रालय समेत आफैं राखेका उनले यो अवधिमा सुराकी रकमको समेत दुरुपयोग गरेका छन् । स्रोतका अनुसार दुई महिनाको अवधिमा करिब १५ लाख रुपैयाँ सुराकी रकम उनको नाममा गृहले उपलब्ध गराएको छ । गत साता मात्र सो रकम निकासा भएको गृह मन्त्रालय स्रोत बताउँछ ।

रवि लामिछाने ३३ दिन गृहमन्त्री हुँदा उनले एक रुपैयाँ पनि सुराकी रकम लिएका थिएनन् । मन्त्रीले नलिएपछि गृहसचिव विनोद प्रकास सिंहले पनि लिन पाएनन् । तर, लामिछाने हटेसँगै सुराकी रकम दुरुपयोग बढ्यो । सचिव सिंहले पनि सुराकीमा करिब २५ लाख लिइसकेको स्रोत बताउँछ ।

गृहमन्त्रीले दैनिक ५० हजार तथा गृहसचिवले दैनिक २५ हजारसम्म यस्तो खर्च लिने गरेका छन् । खासमा शान्ति सुरक्षाका लागि विगतमा सुत्र परिचालन गर्न यस्तो निर्णय गरिएको हो । तर, यसको व्यापक दुरुपयोग हुँदै आएको छ ।

सुराकीसम्बन्धि खर्चको बिल भरपाई समेत पेश गर्नु नपर्ने भएकाले यसमा लुट हुँदै आएको छ । जबकी प्रहरी महानिरीक्षकले नै यस्तो सुविधा केही वर्षयता लिदैनन् । राष्ट्रिय अनुसन्धान विभागलाई जम्मा करिब दुई करोड रुपैयाँ दिइन्छ । तर, गृहमा भने करोडौँ दुरुपयोग हुँदै आएको छ । प्रधानमन्त्रीले समेत यसको दुरुपयोग गरेका छन् ।

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सुराकी खर्च नलिने र यसलाई खारेज गर्ने पहिलो निर्णय गरेका छन् । यो प्रस्ताव उनले मन्त्रिपरिषद्मा पनि लिएर गएका छन् । सस्तो लोकप्रियताका लागि मात्र उनले यो निर्णय गरे कि गृहमा साँच्चिकै मितव्ययिता अपनाउनेछन्, त्यो भने उनका आगामी कदमहरुबाट थाहा हुनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh