काठमाडौं । तीन मन्त्रालय नपाए प्रचण्ड सरकारमा नजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा दुई जनालाई मन्त्री बनाउने भएको छ ।बुधबार बसेको एकीकृत समाजवादीको सचिवालयले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकले तीन मन्त्रालयको दाबी पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने तर त्यसअघि मन्त्री छनोट भने गरिसकिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय दिने भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !