Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इसाई मिशनरीको सेटिङ गृह मन्त्रालयसम्म

इसाई मिशनरीको सेटिङ गृह मन्त्रालयसम्म

काठमाडौं । नेपालमा गाउँ–गाउँसम्म चर्चको विस्तारमा गृह मन्त्रालयकै शंकास्पद भूमिका देखिएको छ । ईसाई मिशनरी विस्तारमा लागेका समूहले गृह मन्त्रालयकै अधिकारीसँग सेटिङ मिलाउँदै आएका छन् ।

गृह प्रशासन निरिह हुँदा नेपालमा ईसाई धर्ममा रुपान्तरणको तिव्र भइरहेको छ । प्रमाणसहित कारबाहीका लागि सिफारिस हुँदा पनि गृहले त्यस्ता विदेशीमाथि कारबाही रोक्न गरेको छ ।

गृह मन्त्रालयकै संरक्षणमा ग्लोबल मिसन नेपाल नामक संस्थाले प्रलोभनमा धर्म परिवर्तनको धन्दा बढाएको छ । उक्त संस्थाका पदाधिकारीमाथि कारबाही गर्न अध्यागमन विभागले प्रतिवेदन दिएपनि गृह सचीव बिनोद सिंहले चासो नदिई संरक्षण गरेको छ ।

सो संस्थाले सन् २०३० भित्र नेपालको ‘एक गाउँ एक चर्च’लाई अभियान नै चलाएको छ । यसरी खुलेआम धर्म रुपान्तरण भइरहँदा पनि कारबाहीमा नहुँदामा सो संस्थाको पहुँच कति उच्च तहसम्म छ भन्ने प्रष्ट भएको छ ।

ग्लोबल नेपालका अध्यक्ष एवं नेपाली मूलका अमेरिकी नागरिक दान पोखरेल हुन् । पोखरेललाई देश निष्काशन गर्ने प्रस्ताव अध्यागमन विभागले गरेपनि गृह मन्त्रालयले चासो दिएको छैन ।

पछिल्लो तीन वर्षयता कोराना महामारीका कारण यस्ता धर्म परिवर्तनसम्बन्धी गतिविधि रोकिएका थिए । अहिले अवस्था सामान्य भएसँगै फेरि यस्ता गतिविधि ह्वात्तै बढेको छ । खासगरी आर्थिक रूपले पछि परेका समुदायमा आर्थिक सहयोगमार्फत धर्मान्तरण हुने गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिमा सहयोगको नाममा गाउँ गाउँसम्म चर्च खुलेका छन् ।

कतिपय व्यापारको आवरणमा यस्ता गतिविधिमा आबद्ध छन् । उनीहरुमाथि छानबिन गरे कारबाही हुने निश्चित छ । तर, अध्यागमन विभाग र गृह मन्त्रालयका कर्मचारीलाई उनीहरुले आर्थिक प्रभावमा पारेर अवैध धन्दा चलाइरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh