Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुदूरपश्चिममा डीआईजी सिंहले सुरु गर्यो लागुऔषध विरुद्धको महाअभियान

सुदूरपश्चिममा डीआईजी सिंहले सुरु गर्यो लागुऔषध विरुद्धको महाअभियान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले लागुऔषध दुव्र्यशनीविरुद्धको महाअभियान सुरु गरेको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) अशोककुमार सिंहको परिकल्पनामा प्रदेश प्रहरी कार्यालयले बुधबारदेखि महाअभियान सुरु गरेको हो ।

महाअभियान अन्तरगत पहिलो दिन प्रदेश प्रहरी कार्यालयले औषधी व्यवस्था विभागका प्रतिनिधि, औषधी व्यवसायी तथा धनगढीका अस्पताल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा प्रहरीले लागुऔषधका रुपमा समेत प्रयोग हुने औषधीको बिक्रि वितरण जथाभावी रुपमा नगरी अभियानलाई सघाउन आग्रह गरेको छ ।

प्रहरी नायब महानिरीक्षक सिंहले समाजमा लागुऔषध दुव्र्यशनीकै कारण अपराध जन्मिएको बताउदै न्यूनीकरणमा सबै पक्ष गम्भीर बन्नुपर्ने भन्दै सहयोगका लागि अपिल गरेका छन् । ‘समाजमा तपाई हाम्रा कारणले लागुऔषध दुव्र्यशनी बढिरहेको छ । अब न्यूनीकरणमा पनि हामीले नै सक्रियता जनाउनुपर्छ,’ डीआईजी सिंहले भने, ‘हामी(प्रहरी)ं ले चाहेर मात्र लागुऔषध दुव्र्यशनी न्यूनीकरण गर्न सकिदैन । यो कुरामा सबैले सहयोग गर्नुपर्छ ।’

उनले आफुले सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व गरेसँगै लागुऔषधको कारोबार र प्रयोग नियन्त्रण गर्नेगरी सीमा क्षेत्रमा चेकजाँचमा कडाई गर्दै ड्रग किटको समेत प्रयोग गरिरहेको बताए । लागुऔषध दुव्र्यशनी न्यूकरणी प्रदेश प्रहरीको महाअभियानका रुपमा अघि बढेकोले समुदायको साथ भए धेरै हदसम्म नियन्त्रण गर्न सकिनेमा आशावादी रहेको उनको भनाई थियो ।

अभियान अन्तरगत लागुऔषध सम्बन्धीका अप्रेशनका अतिरिक्त विद्यालय–विद्यालयमा लागुऔषध, साइबर अपराध लगायतका बारेमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने उनले बताए भने समुदाय स्तरमा विभिन्न समितिहरु गठन गरेर अभियानलाई परिणाममुखी बनाइने बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले औषधी व्यवसायीलाई मृत्युको व्यापार गर्न छुट नहुने बताउदै कारोबारीलाई पक्राउ गरी कानूनसम्मत रुपले कारवाही गर्न सबैले साथ दिनुपर्ने बताएका छन् ।

‘अहिलेसम्म प्रहरीले प्रयोगकर्तालाई मात्र पक्राउ गरिरहेको छ तर औषधी व्यापारीलाई किन पक्राउ गरिदैन् । पक्राउ गरेर एक जनालाई मात्र कारवाही गर्ने हो भने लागुऔषधको कारोबार धेरै हदसम्म कम हुनेछ,’ हमालले भने, ‘यसमा औषधी व्यवसायीले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ । व्यापारी पक्राउ परेमा प्रहरीलाई छाड्न दबाब दिनुहुदैन् तपाईहरुको यो बाचा गर्नुस् ।’

हमालले धनगढी उपमहानगरपालिकाले लागुऔषध न्यूनीकरण अभियान सञ्चालन गर्न बजेटको समेत व्यवस्था गरिएकाले प्रहरीको महाअभियानलाई साथ दिने बताए । उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरिरहेकाले लागुऔषध सम्बन्धी विषयवस्तु पनि समेटिने जनाएका छन् ।

औषधी व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत दिपेन्द्रबहादुर शाहले सुक्ष्म रुपले बजार अनुगमनमा जादा व्यवसायीहरुबाट अवरोध हुने गरेको सुनाए । उनले औषधी व्यवसायीहरुले ग्रामीण क्षेत्रमा खुलेका मेडिकल तथा क्लिनीकहरुलाई लागुऔषधका रुपमा प्रयोग हुने औषधी बिक्रि गर्ने गरेको पाइएको बताए । चिकित्कले सिफारिस गरेपछि मात्र बिक्रि गर्न पाइने औषधी व्यवसायीहरुले जथाभावी बिक्रि गरिदिदा समस्या भएको उनको भनाई थियो ।

‘हामीले माइक्रो विश्लेषण गर्न थाल्यौँ भने व्यवसायीहरु आन्दोलित बन्नुहुन्छ । कतै अनुगमनमा निस्किदा तपाईहरु हाम्रो गाडीको फोटो खिचेर एकअर्कालाई पठाउनुहुन्छ,’ शाहले भने, ‘२०७५ सालमा ट्रमाडोल नामक औषधी बिक्रि गर्न नपाइने भनेर सूचना जारी गरिएको थियो तर अहिलेसम्म बिक्रि भइरहेको छ ।’

औषधी व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले प्रहरीको महाअभियानलाई सफन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

औषधी व्यवसायीहरुको तर्फबाट उनले लागुऔषधका रुपमा प्रयोग हुने औषधीको बिक्रि वितरण, नियमन र अनुगमनका पाटामा राज्यलाई सहयोग गरिने प्रतिबद्धता जनाएका हुन् । औषधी व्यवसायीसहितका सरोकारवाला पक्षको समेत सहमतीमा प्रदेश प्रहरी कार्यालयले लागुऔषधका रुपमा प्रयोग हुने औषधीमा चिकित्सकको सिफारिस अनिवार्य गर्ने, कानूनी अधिकार प्राप्त स्वास्थ्यकर्मी बाहेकका व्यक्तिबाट बिक्रि वितरणमा नगराउने, निरीक्षणमा सबै निकायले सहयोग गर्ने निर्णय समेत गरेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh