Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

केपी र रविको थेग्नै नसक्नेगरि दबाब आउन थालेपछि देउवासँग सहकार्यको मुडमा प्रम प्रचण्ड

केपी र रविको थेग्नै नसक्नेगरि दबाब आउन थालेपछि देउवासँग सहकार्यको मुडमा प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग सहकार्यको लागि मुड बनाएका छन् । सत्ता गठबन्धनमा गृहमन्त्रालयको विषयले खटपट सुरु हुँदा दाहाल भने अर्को गठबन्धन बनाएर अघि बढ्ने बाटोतर्फ छन् ।

पछिल्लो समय सत्ता गठबन्धनको घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको कारण सांसद र मन्त्री पदबाट मुक्त भएका छन् ।

लामिछानेले अदालतको फैसलाबमोजिम पूनः नागरिकता प्राप्त गरेका छन् । नागरिकता प्राप्तिसँगै लामिछानेले पूनः गृहमन्त्रालयमा फर्कने कसरत गरेका थिए । तर, प्रधानमन्त्री दाहालले लामिछानेलाई गृहमन्त्रालय नदिने अडानमात्रै लिएनन्, उनी नेतृत्वको रास्वपालाई नै नदिने जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालसमक्ष लामिछानेले आफूलाई नै गृहमन्त्रीमा नियुक्त गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत दबाब दिएका छन् ।

ओलीले खुलेरै लामिछानेलाई गृहमन्त्री नियुक्त गर्न भनेका छन् । ओली र लामिछानेबाट अस्वभाविक दबाब आएकै कारण प्रधानमन्त्री दाहाल भने अहिलेको गठबन्धन भत्काएर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् । पछिल्लो समय आफू बन्धनमा बाँधिएको महशुस गरेका दाहालले सहकार्यको लागि कांग्रेस नेतृत्वसमक्ष प्रस्ताव पठाईसकेको स्रोतको दाबी छ ।

ओलीले प्रचण्डले कांग्रेससँग सहकार्य गर्नसक्ने देखेर नै राज्यमन्त्री दिएपनि कांग्रेस सरकारमा आउने टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई समेत ध्यान दिएर प्रचण्डले कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपालाई साथमा लिएर अघि बढ्ने मुड बनाएका छन् ।

पछिल्लो समय ओलीसँग पनि उनले गरमागरम वार्तालाप गरेको बालुवाटार स्रोतको दाबी छ । लामिछानेले भने आजबाट आफ्नो मौनता तोड्ने घोषणा गरेका छन् । उनले सरकारमा रहने वा नरहनेबारे आजै निर्णय लिने बुझिएको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh