Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देउवा नै राष्ट्रपतिको उम्मेदवार बन्न सक्नुहुन्छः कांग्रेस सांसद

देउवा नै राष्ट्रपतिको उम्मेदवार बन्न सक्नुहुन्छः कांग्रेस सांसद

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसीले सरकार ढाल्न आफ्नो पार्टी नलागेको बताएका छन् । बरु विश्वासको मत दिएर प्रचण्डलाई बलियो बनाइदिएको उनको जिकिर छ ।

‘अहिले कांग्रेस सरकार ढाल्ने खेलमा लागेको छैन । हामीले किन ढाल्ने ? हामीले त बरु यो सरकारलाई बलियो बनाउन विश्वासको मत समेत दिएका छौं । प्रचण्डलाई कम्फरटेबल बनाउन खोजेका छौं । किनभने यो संसदलाई पाँचै वर्ष चलाउनुपर्ने अवस्था छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दल सरकारबाट बाहिरिए प्रचण्डको सरकारलाई कांग्रेसले साथ दिने पनि उनले बताए । केसीले भने, ‘मंसिर ४ को जनादेश ५ दलको सरकार बनाउनुपर्छ भन्ने हो । हिजो शेरबहादुर देउवालाई माओवादी र प्रचण्डलाई कांग्रेसले मत दिएर जिताएकै हुन् ।

विडम्बना हिजोको गठबन्धन बचाउन सकिएन । स्थिर सरकार र समृद्धिको एजेन्डामा कुठाराघात भएको छ । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले सरकार छाडे पनि केही फरक पर्दैन । कांग्रेसले साथ दिन्छ । त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन पुनजीर्वित पनि हुन सक्छ ।’ उनले गैरसांसदले गृहमन्त्री चाहिन्छ भन्नु पद लोलुपता मात्र भएको आरोप पनि लगाए ।

कांग्रेसबाट आगामी राष्ट्रपतिको उम्मेदवार शेरबहादुर देउवा पनि हुन सक्ने औंल्याए । उनले भने, ‘नेपाली कांग्रेसमा प्रजातान्त्रिक आन्दोलनमा लामो समय त्याग, तपस्या र बलिदान गरेका थुप्रै साथीहरु हुनुहुन्छ । शेरबहादुर देउवा पनि हुन सक्नुहुन्छ ।

रामचन्द्र पौडेल पनि हुन सक्नुहुन्छ । जो पनि हुन सक्छ ।’ उनले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । उनले भने, ‘माओवादीलाई हामी मंसिर ४ को जनादेश स्मरण गराउँछौं ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh