Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उपसचिव भट्ट र भूसाललाई कन्सुलरबाट तत्काल फिर्ता गर्न माग

उपसचिव भट्ट र भूसाललाई कन्सुलरबाट तत्काल फिर्ता गर्न माग

काठमाडौं । नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष विगतको नेतृत्वले गरेको गलत निर्णय सच्याउनका लागि निवेदन दर्ता गरिएको छ ।

मन्त्री भण्डारीको सचिवालयमा दर्ता गरिएको निवेदनमा तत्कालीन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु र बाणिज्य सचिव गणेश पाण्डेले मापदण्ड बिपरीत कन्सुलर नियुक्ति गरिएका उपसचिवद्वय जनक भट्ट र दुर्गा भूसालको सिफारिस रद्द गर्न माग गरिएको छ । त्यस्तै निवेदनमा मापदण्ड बिपरीत भट्ट र भूसाललाई तत्काल फिर्ता गरी मापदण्ड अनुसारको प्रक्रिया सुरु गरी नियुक्ति अगाडि बढाउन माग गरिएको छ ।

मापदण्ड बिपरीत गरिएको नियुक्ति रद्द गर्न माग गर्दै मन्त्री भण्डारीलाई सम्बोधन गरी दिइएको निवेदनमा उल्लेख छ– उद्योग मन्त्रालयको विगतको नेतृत्व र प्रशासकहरुले गरेका नियुक्ति रद्द गरियोस् । र, मापदण्ड अनुसार नियुक्ति गरियोस् ।

मन्त्रालयले कन्सुलर सिफारिश सम्बन्धी कार्य विधिलाई लत्याउँदै यसअघिको नेतृत्व सचिव गणेश पाण्डेयको सिफारिशमा शक्तिको आडमा उपसचिवद्वय जनक भट्ट र दुर्गा भुसाललाई क्रमशः कोलकता र जेनेभास्थित महाबाणिज्य दूतावासको कन्सुलर पदमा नियुक्तिका लागि मापदण्ड बिपरीत बिनाप्रतिस्पर्धा परराष्ट्र मन्त्रालयमा सिफारिश गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भट्ट र निवर्तमान उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुका निजी सचिव रहेका भूसालको सो पदमा नियुक्तिका लागि मापदण्ड र प्रक्रिया मिचिएको सो बमोजिम नै दबाव र प्रभावका आधारमा परराष्ट्रबाट नियुक्त पछि तत्ठाउँमा हाजिरी समेत भइसकेकाले मापदण्ड, प्रक्रिया र विधि मिचेर गरिएको नियुक्ति प्रक्रिया खारेज गरी मापदण्ड बमोजिमको नियुक्ति अगाडि बढाइ पाउँ भनी यो निवेदन पेश गरेको छु् ।

उक्त सिफारिश र नियुक्ति सम्बन्धी भएका कार्यको निष्पक्ष छानविन गरी दोषीउपर कारबाही अगाडि बढाउन समेत हार्दिक आग्रह गर्दछु । सो नियुक्ति र सिफारिसका क्रममा विभिन्न सञ्चारमाध्यमबाट भएका खबरदारी सम्बन्धी समाचारहरुको पनि खोजी गरी जानकारी लिन समेत म विनम्र अनुरोध गर्दछु ।

विगतको नेतृत्व र प्रशासकहरुबाट भएको उक्त गलत कार्य यहाँको सक्रियतामा सच्चियो र विधिको शासन स्थापित हुने तथा ती देशसँग भएको द्विपक्षीय व्यापार सहजीकरण गर्ने कार्यमा प्रक्रियाबाट नियुक्त हुने कर्मचारीबाट मात्र सम्भव रहने समेत ध्यानाकर्षण गराइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh