Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जिफन्टका सचिव रमेश पन्त १० लाख नक्कली नोटसहित पक्राउ

जिफन्टका सचिव रमेश पन्त १० लाख नक्कली नोटसहित पक्राउ

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तारानिधि पन्त १० लाख रुपैैयाँ नक्कली नोटसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वास्तविक नाम तारानिधि पन्त भए पनि रमेशप्रसाद पन्तको नाममा चिनिने उनलाई सर्लाहीको सीमा क्षेत्रमा नक्कली नोट कारोबार गर्नेहरुसँग कनेक्सन देखिएपछि पक्राउ गरिएको हो । सर्लाहीको नेपाल–भारत सीमामै नक्कली नोट कारोबारको डिल गरिरहेकै अवस्थामा ४ माघ, २०७९ मा १० लाख सहित उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरिएको बताए ।

एसपी सुवेदीले भने–‘नक्कली नोट कारोबारी पक्राउ परेकाहरुसँग उनको कनेक्सन देखिएको छ । उनीसहित सीमा क्षेत्रमा शंकास्पद नक्कली नोट कारोबारमा अरु केही पनि पक्राउ परेका छन् ।’

नक्कली नोट १० लाख सहित पक्राउ गरिएको बिषयमा भने एसपी सुवेदीले खुलाउन चाहेनन् । माघ ४ मा पक्राउ परेका परेका पन्तलाई शुक्रबार म्यादथप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली नोट कारोबारमा संलग्न पन्तलाई छाड्न एमालेका नेताहरुले प्रहरीमाथि दबाब दिइरहेकाले यो प्रकरण गुपचुप राखिएको छ । प्रहरी समेत पन्तको गिरोहलाई पक्राउ गरेको बिषयमा खुलेर बोल्न डराइरहेको छ ।

गृहमन्त्री रवि लामिछानेले नक्कली नोट कारोबारमा संलग्न पन्तलाई कडा कारबाही गराउने हुन् कि एमालेको नेतृत्वको दबाबसामु लत्रिने हुन्, पन्त प्रकरणपछि छर्लङ्ग हुनेछ । पन्तले एमाले नेता महेश बस्नेतमात्र होइन, अध्यक्ष केपी शर्मा ओली र बिष्णु रिमालसँग सम्बन्ध भएको देखाउन सामाजिक संजालमा तस्वीर राख्ने गरेका थिए । नक्कली नोट कारोबारमा पक्राउ परिसकेपछि पन्तको फेसबुक डिएक्टिभ गरिएको छ । अपराधिक क्रियाकलापमा संलग्न पन्तलाई ओलीले पार्टीमा अविरजात्रा गरी प्रवेश गराएर जिफन्टको सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए । नक्कली नोट कारोबारमा पक्राउ परिसकेपछि पन्तको फेसबुक डिएक्टिभ गरिएको छ ।

को हुन् रमेश भन्ने तारानिधि पन्त ?

नेकपा माओवादी २०६२–०६३ मा शान्ति प्रक्रियामा आएपछि क्यासिनोहरुबाट असुली गरी अकूत सम्पत्ति आर्जन गरेका विवादित पात्र हुन् रमेश पन्त । डा. बाबुराम भट्टराईको निकट भन्दै उनी धेरै संदीग्ध गतिबिधिमा संलग्न भएको गुनासो आएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले उनलाई कारबाही गरेको थियो ।

महासंघले कारबाही गरेपछि पन्तले महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल(हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए । रमेश भन्ने तारानिधि पन्त, इन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेकोमा विपक्षी नेपाल सरकारले २०६९ साउन २ मा मुद्दा फिर्ता लिन निर्णय गरेको थियो ।

आफ्नै नेतामाथि नै खुकुरी प्रहार गर्ने अपराधिक क्रियाकलापमा उत्रिएपछि माओवादीले पन्तलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरिसकेपछि रमेश पन्त २०७० एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई जिफन्टको सचिवको जिम्मेवारी दिएको थियो । जिफन्टको १० बर्षभन्दा बढी नेतृत्व एमालेका उपमहासचिव बिष्णु रिमालले गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh