Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

साझाका बिजुली बस नचली थन्किए

साझाका बिजुली बस नचली थन्किए

काठमाडौं । साझा यातायातका बिजुली बस चल्दै नचली थन्किएका छन् । साझा यातायातले दोस्रो चरणमा चीनबाट आयात गरेका ३७ ओटा बिजुली बस सञ्चालनमा ढिलाइ भएको छ । यसअघि तिहारलगत्तै आयात गरिएका सबै बसको परीक्षण गरेर सञ्चालनमा ल्याउने भनेको साझाले अहिलेसम्म पनि बस चलाउन सकेको छैन ।

५७ करोड लागतमा साझाले खरिद गरेका ३७ वटा बिजुली बस साढे २ महिनादेखि थन्किएका हुन् । साझाले ४० ओटा बिजुली बस सञ्चालन गर्ने लक्ष्य लिएकोमा तीनओटा गुडाउन थालिसकेको छ । बाँकी ३७ ओटा बस चीनबाट ल्याएर भक्तपुरस्थित राधेराधेमा राखिएको छ ।

प्रतिबस १ करोड ५५ लाखका दरले चीनको सीएचटीसी अटोमोबाइल्स कम्पनीसँग खरिद गरिएका बस पार्किङमै राखिएका छन् । २० वटा बस बनेपामा र १७ वटा बस भक्तपुरको राधेराधेमा राखिएका छन् । कार्तिकमा चीनबाट स्थलमार्ग हुँदै २० दिन लगाएर काठमाडौँ ल्याइएका हुन् । त्यस्तै, साझाले किनेका २० मध्ये १८ वटा चार्जर पनि राख्ने ठाउँको अभावमा प्रयोगविहीन भएका हुन् ।

हाल साझाको चार्जिङ स्टेशनमा पुल्चोकमा मात्रै छ । पुल्चोकमा २ वटा चार्जर छन् । चल्दै नचली थन्किएका साझाका ३७ वटा बस चलाउन थप १८ वटा चार्जिङ स्टेशन चाहिन्छ । साझासँग चार्जर भएपनि जडान गर्ने उपलब्ध नहुँदा गाडीहरु चल्दै नचली थोत्रिने खतरा बढेको छ ।

साझाले चार्जरहरु जडान गरेर चार्जिङ स्टेशन बनाउन आवश्यक जग्गा उपलब्ध गराइदिन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणमा अनुरोध गरेको छ । साझाले बानेश्वरस्थित पुरानो ट्रली बस राखिएको स्टेशन उपलब्ध गराउन माग गरेको थियो । तर, मन्त्रालय त्यहाँको जग्गा उपलब्ध गराउन तयार भएन ।

हाल साझाले परीक्षणका लागि ३ वटा विद्युतीय बस चलाइरहेको छ । २ वटा बस रत्नपार्क–ठमेल–नयाँ बसपार्क–एयरपोर्ट रुटमा चल्छन् भने एउटा बस लगनखेल–रत्नपार्क–बुढानीलकण्ठ रुटमा चल्छ । एउटा चार्जिङ स्टेसन राख्न ६० देखि ७० लाख रुपैयाँ लाग्छ । एउटा स्टेशनबाट एक पटकमा २ वटासम्म बस चार्ज गर्न मिल्छ । एउटा गाडी फुल चार्ज गर्न ४ घन्टासम्म लाग्छ ।

एकपटक फुल चार्ज गरेपछि १२ घन्टासम्म गाडी गुड्न सक्छ । साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले साझाको मापदण्डअनुसार बस बनेका छन् कि छैनन् वा बसमा केही खराबी छ कि भनेर चेकजाँचको काम भइरहेको बताए । उनका अनुसार बस चेकजाँचमा ढिलाइ भएकाले भनेको समयमा सञ्चालन गर्न नसकिएको हो । सबै बसको परीक्षण तथा चेकजाँच भइसकेपछि साझाले आयातकर्ता कम्पनीसँग बस लिन्छ र रूट परमिट निश्चित भएपछि काठमाडौं साझा थप विद्युत् बस उपत्यकामा गुुड्न थाल्नेछन् ।

साझाले चीनको नानजिङस्थित सीएचटीसीएचओ कम्पनीको कारखानामा तयार भएका बस करीब ६१ करोड रुपैयाँमा किनेको हो । २५ सीट क्षमताका बिजुली बसमा वाइफाई, टीभी, डिस्प्ले, सीसी क्यामेरालगायत विशेषता पनि हुने साझाको भनाइ छ । अहिले साझाले ७१ ओटा ठूला बसमार्पmत सेवा दिइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh