Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

२८ औँ आईजिपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता सम्पन्न

२८ औँ आईजिपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल पुलिस स्कुल साँगामा आयोजित २८ औ आईजिपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । रनिङ्ग ट्रफिको उपाधि नेपाल पुलिस स्कुल धरानले प्राप्त गरेको छ । लिटिल एन्जल्स स्कुल काठमाडौँलाई ट्राईबेकरमा ५–४ अन्तरले हराउँदै नेपाल प्रहरी स्कुल धरानले आइजिपी कप हात पारेको हो ।

विजयी टिमलाई आइजिपी धिरज प्रताप सिंहले ट्रफि, मेडल र नगद पुरस्कार प्रदान गर्नु भएको थियो । पहिलो हुने टिम नेपाल पुलिस स्कुल धरानले नगद ५० हजार प्राप्त गरेको छ । दोस्रो हुने लिटिल एन्जल्स स्कुलले मेडल, प्रमाणपत्रका साथ नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । तेस्रो हुने ल्याबरोटरी स्कुल कीर्तिपुरले मेडल, प्रमाणपत्रका साथ नगद ३० हजार प्राप्त गरेको छ । अन्य खेलाडीहरूले विभिन्न विद्यामा नगद सहितको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडी तथा अन्यलाई एआईजी सहकुलबहादुर थापा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । मिडिया संयोजक शिक्षक हरि कार्कीका अनुसार नेपाल प्रहरी स्कुल धरानका म्यान अफ द म्याच साहेब मन्सुरी, लिटिल एन्जल्सका भार्गव सिलवाल म्यान अफ द सिरिज, नेपाल पुलिस स्कुलका रोहन गुर्मईताले हाई स्कोर, लिटिल एन्जल्सका रोजिन सलजु वेस्ट गोल किपर र नेपाल पुलिस स्कुल साँगा समूह ए फेयर समूह घोषित भएको छ ।

पुरस्कार वितरण पछि आयोजित समारोहमा बोल्दै आइजिपी धिरज प्रताप सिंहले मेहनत, लगनशील, दृढ सङ्कल्प र धैर्यताबाट मात्रै सफलता प्राप्त गर्ने भएकाले खेलाडीहरूले धैर्यतावान् बन्नु पर्ने बताउनु भयो । ‘वैज्ञानिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’–आइजिपी सिंहले भन्नुभयो–‘अध्ययनसँगै खेलकुदलाई सँगै लैजान खेलाडीहरुको मेहनत र धैर्यता आवश्यक छ ।’

विद्यार्थी जीवनको अपरिहार्य खेलकुद भएकाले समूहमा कार्य गर्ने सिपको विकास समेत गर्ने र व्यक्तिको क्षमताको पहिचान समेत हुने भएकाले विद्यार्थीहरूले खेलकुदलाई प्राथमिकतामा राख्न आइजिपी धिरज प्रताप सिंहको सुझाव थियो ।

एआईजी सहकुल बहादुर थापाले खेलमा हारजित हुने भए पनि नियमित अभ्यास र लगनशील हुनु सफलता भएकाले विद्यार्थीहरूले हरेक क्षेत्रमा मेहनत गर्ने बानी बसाल्नु पर्ने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन एआईजी सहकुलबहादुर थापाले गर्नु भएको थियो ।

लिग कम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा लिग ३५/३५ मिनेट, नक आउट ४०/४० मिनेटका साथै अतिरिक्त समय १०/१० मिनेटको थियो । कक्षा ९ र १० का विद्यार्थीहरू सहभागी भएको उक्त प्रतियोगितामा १५ वर्ष उमेर समूहका विद्यार्थीहरू सहभागी थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh