Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

टोल-टोलमा पुगेर मतदातालाई धन्यवाद दिँदै गुनासो सुन्दै सांसद जोशी

टोल-टोलमा पुगेर मतदातालाई धन्यवाद दिँदै गुनासो सुन्दै सांसद जोशी

चितवन । नवनिर्वाचित प्रदेश सांसद उत्तम जोशीले निर्वाचनपछि पनि आफ्नो क्षेत्रका जनतासँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित जोशी जनताको समस्या र गुनासो सुन्न व्यस्त रहेका छन् ।

सोही क्रममा उनले सरकारी कार्यालयहरुमा सेवाग्राहीले सहज ढङ्गले सेवा लिन पाउने व्यवस्था गरिने बताएका छन् । मंगलबार भरतपुर १० का जनताहरुसँग भेटघाट गर्दै जोशीले सरकारी कार्यालयहरुको काम पारदर्शी ढङ्गबाट छिटो र छरितो बनाउने प्रतिवद्धता जनाए ।

उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘सरकारी कार्यालयहरुमा पारदर्शी ढङ्गबाट छिटो र छरितो काम हुनुपर्छ भन्ने मेरो मान्यता हो । सेवाग्राहीले बिना कुनै झन्झट सेवा पाउने व्यवस्था गर्न कदम चाल्नेछु । कुनै पनि बाहानामा अब काममा ढिला सुस्ती हुनु हुँदैन’, जोशीले भने ।

उनले सेवाग्राहीहरुलाई आफ्नो काम गराउनका लागि कुनै पनि बाहानामा अतिरिक्त शुल्क नतिर्न पनि आग्रह गरे । आफू भ्रष्टचारको खिलापमा रहेको भन्दै कुनै पनि कार्यालयमा कुनै पनि कर्मचारीले घुस मागे तुरुन्द खबर गर्न उनले आग्रह गरे ।

यस्तै वडा नम्बर १० का सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, महानगरपालिका गेटदेखि हाकिमचोकसम्म आकशे पुल, भरतपुर विमानस्थल विस्तार, शिक्षा र स्वास्थ्यलाई सरल बनाउन आफूले जोड दिने उनले बताए ।

उनले बुधवार भरतपुर १० को रमाइलो चोकका जनतासँग पनि भेटघाट गरेका छन् । जनताले आफूलाई मन र मतले विजयी गराएको भन्दै उनले यस क्षेत्रको समस्या समाधान गरिने बताए । उनले कुनै पनि गुनासो र समस्या भए खबर गर्न पनि आग्रह गरे ।

यस्तै जोशीले बिहीबार बिहान भरतपुर २ का जनतासँग भेटघाट गरेका छन् । सो क्रममा उनले भरतपुर २ मा जनमैत्री बिकासको योजना ल्याउने प्रतिवद्धता जनाए । जनताले भोगिरहेका समस्या बारे आफू जानकार रहेको भन्दै कुनै पनि बाहानामा आफूले गरेको प्रतिवद्धताबाट पछि नहट्ने उनको भनाइ थियो ।

उनले भूमिहिन सुकुमबासीको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको समेत बताए । भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जालाई केबल चुनावी एजेण्डा मात्रै नबनाउने उनको भनाइ थियो । उनले जनताको विश्वास टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh