Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्वसम्मत चयन भएका उम्मेदवारहरू

सर्वसम्मत चयन भएका उम्मेदवारहरू

डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला डोटीमा भने केही पालिकामा दलहरूले सर्वसम्मतरुपमा उम्मेदवार छानेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट सायल गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । एमालेका तर्फबाट सायल गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र जोरायल गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट सायल गाउँपालिकाको अध्यक्षका लागि धर्मराज जोशी सर्वसम्मत उम्मेदवार भएका छन् । कांग्रेस डोटी सभापति गणेश खड्काका अनुसार पार्टीको सायल गाउँ इकाई समितिको बैठकले जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।जोशी २०७४ सालको निर्वाचनमा समेत सोही पदका उम्मेदवार थिए ।

सो निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार तेजबहादुर डुम्रेलसँग ३१९ मतले पछि परेका थिए ।उपाध्यक्षको उम्मेदवारको भने टुङ्गो लागि नसकेको सचिव खड्काले जानकारी दिए । खड्काका अनुसार विभिन्न स्थानीय तहका केही वडाहरूमा पनि सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

सायल गाउँपालिकामै एमालेले अध्यक्ष पदमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष पदमा बिष्नादेवी सिंहलाई सर्वसम्मत उम्मेदवार छानेको छ ।एमाले डोटीका सचिव शेरबहादुर मल्लका अनुसार पार्टी गाउँ कमिटीले अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार छानेको हो । डुम्रेल र सिंह ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ र सिंहले ४६६ मतले पछि पारेका थिए ।

यस्तै, एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझा र उपाध्यक्ष पदका लागि जमुना बोहरालाई फेरि अघि सारेको छ । ओझा र बोहरा दुवै गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । ओझाले आफ्ना प्रतिस्पर्धीलाई ६३६ र बोहराले नौ सय १३ मतले पछि पारेका थिए ।धेरै जसो वडाहरूमा समेत सर्वसम्मत उम्मेदवार चयन भएका एमालेले जनाएको छ । अन्य स्थानीय तहहरूमा समेत सर्वसम्मत उम्मेदवार चयनको प्रयास भइरेको सचिव मल्लले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh