Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘स्वास्थ्य बिमाको बारेमा वीपीले भ्रम फैल्यायो’बिमा बोर्डले सोमवार धरानमा सर्वपक्षिय छलफल गर्ने

‘स्वास्थ्य बिमाको बारेमा वीपीले भ्रम फैल्यायो’बिमा बोर्डले सोमवार धरानमा सर्वपक्षिय छलफल गर्ने

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा गरेकाहरुलाई उपचार बन्द गर्नुको कारण भनि स्थानिय सरकार, प्रशासन र सुरक्षा निकायलाई देखाएको समस्याहरु झुठो र भ्रम फैल्याउनले भएको बिमा बोर्डले बताएको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डलमा काठमाण्डौ गएका धरानका मेयर तिलक राईको नेतृत्वमा आज विहिबार स्वास्थ्य विमा बोर्डका निर्देशक सहित अधिकारीहरु विच भएको छलफलमा उक्त जानकारी दिइएको मेयर राईले बताएका छन् ।

विमितहरुको स्वास्थ्य सेवा बन्द गर्ने भनि चैत ९ गते वीपीले प्रकाशित गरेको सूचनाले धरानबासीमा फैलिएको भ्रमबारे छलफल गर्न बिमा बोर्डका पदाधिकारीहरु सोमवार धरान आउन आउने भएका छन् । स्थानिय सरकार, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल सहित सर्वपक्षिय उपस्थितिमा बिमा बोर्डले धरानमै छलफल गर्ने भएको हो ।

प्रमण्डल टोली स्वास्थ्य सेवा विभाग स्थित स्वास्थ्य विमा बोर्डको कार्यालयमै पुगेर वीपीले बिमाका बारेमा देखाएका समस्याहरुका बारेमा छलफल गरेको मेयर राईले बताए । छलफलमा बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बर्तौला, उपसचिव बाबुराम खनाल, वरिष्ठ स्वास्थ्य अधिकृत शम्भुप्रसाद ज्ञवाली, शाखा अधिकृत शोभित रिजाल संलग्न थिए । प्रतिनिधि मण्डलबाट मेयर तिलक राई, कांग्रेस नगर सभापति श्याम पोखरेल, क्षेत्र क सभापति अनिल श्रेष्ठ, क्षेत्र ख सभापति मुरारी भट्टराई सहभागी थिए ।

यसअघि वीपीको सूचनाले धरानमा विरामीहरु आतंकित भएपछि मेयर राई, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुखले वीपीका निमित्त अस्पताल प्रमुख सहित सम्बन्धित अधिकारीहरु संग छलफल गरेको थियो ।

उक्त छलफलमा वीपीका अधिकारीहरुले बिमा बोर्डले बिमा रकम निकाशा नगरेको, बिमा रकम दाबीको मुल्याङन ढिलाई गरेको, दाबी गरिएको दररेट घटाउने गरेको सहित १८ वुंदे समस्या देखाएका थिए । बिमा बोर्डले २०० रुपयाको ओपीडी कार्डको ५० रुपया मुल्याङकन गरेको, बिमित विरामी दर्ता वीपीमा ८ बजे हुने तर बोर्डमा १० बजेपछि मात्र हुने समस्या देखाएको थियो ।

तर बिमा बोर्ड संगको छलफलमा विमा रकम निकाशामा कुनै किसिमको ढिलाई नभएको, बिमा दाबी रकममा कुनै कटौती नगरिएको बताइएको छ । बिमा बोर्डले विरामी दर्ता चौबिसै घण्टा खुला हुने व्यवस्था गरेको बताएको तर वीपीले भ्रामक कुरा किन गरेको भनि प्रश्न गरिएको मेयरलाईले बताए । उनले भने ‘यी सबै कुराको छलफल सोमवार बिमा बोर्डले धरानमै आएर गर्ने भएको छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh