Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार

नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका विभिन्न नागरिक उड्डयन कार्यालयलाई सेवा शुल्क वापतको बक्यौता रकम तत्काल तिर्न आठ वटा वायुसेवा कम्पनीलाई प्राधिकरणले पत्राचार गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीलाई तत्काल बक्यौता रकम बुझाउन पत्राचार गर्न आदेश दिएसँगै प्राधिकरणले नेकोन एयर, शिवानी, गोरखा, माउण्टेन, कस्मिक, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डपका नाममा प्राधिकरणले बक्यौता तिर्न सूचना जारी गरेको हो ।

मन्त्री आलेको निर्देशनपछि प्राधिकरणले एक सूचना जारी गरी एक साताभित्र बक्यौता नतिरे सञ्चालकको बैंक खाता रोक्का र पासपोर्ट सिज गर्ने जनाएको छ । लामो समयदेखि बक्यौता तिर्न विसं २०७६, विसं २०७७ तथा विसं २०७८ मा गरी तीन पटक सूचना जारी गर्दा पनि ती कम्पनीका प्रतिनिधिहरु नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सम्पर्कमा नआएपछि बक्यौता तिर्नका लागि सूचना जारी गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार अबको एक सातामा सम्पर्कमा नआउने कम्पनीलाई प्राधिकरणले बैंक खाता रोक्कासँगै सञ्चालकको राहदानी रोक्काको सूचना जारी गर्ने छ । प्राधिकरणका अनुसार नेकोन एयरको अध्यक्ष तथा प्रबन्ध सञ्चालकमा दीपमणी राजभण्डारी, उपाध्यक्षमा मुकुन्दभक्त श्रेष्ठ, सञ्चालकमा दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ छन् ।

नेकोनको रु चार करोड ७२ लाख बक्यौता छ । शिवानी एयरको सञ्चालकमा मणिन्द्रलाल रञ्जितकार हुनुहुन्छ । उक्त कम्पनीको रु ५५ लाख ५१ हजार बक्यौता रहेको छ । गोरखा एयरमा प्रज्वल श्रेष्ठ, डा उज्ज्वल श्रेष्ठ, गिन्नीबाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ सञ्चालक रहेका छन् । गोरखाको रु २० लाख ३५ हजार बक्यौता रहेको छ । माउण्टेन एयरको सञ्चालकमा सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेका छन् । माउण्टेनको रु छ लाख १० हजार बक्यौता रहेको छ ।

कस्मिक एयरको रु तीन करोड ४७ लाख बक्यौता रहेको बताइएको छ । यसैगरी स्काइलाइन एयरवेजमा कार्यकारी अध्यक्ष आङछिरिङ शेर्पा, उपाध्यक्षमा मिङमा दोर्जे शेर्पा, सञ्चालक पेम्वाछिरिङ शेर्पा, प्रबन्ध सञ्चालकमा तेन्जिङ नोर्बु शेर्पा, सञ्चालकमा यादव खरेल, विक्रम पाण्डे, केदारबहादुर प्रधानाङ्ग र उत्तमकृष्ण खरेल रहेका छन् ।

उक्त कम्पनीको रु सात लाख ८० हजार बक्यौता रहेको छ । एयर काष्ठमण्डपको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अली जावोर रहनुभएको छ भने उक्त कम्पनीको रु सात लाख ३८ हजार बक्यौता तिर्न बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ण्क्यानरण् ले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh