Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सात महिनाअघि अर्थमन्त्री थिए, ६ अर्ब डलर सम्हाल्थे,अहिले बाँच्नका लागि ट्याक्सी चलाउँछन्

सात महिनाअघि अर्थमन्त्री थिए, ६ अर्ब डलर सम्हाल्थे,अहिले बाँच्नका लागि ट्याक्सी चलाउँछन्

काठमाडौं । खालिद अर्थात स्थायी । उनको नामको अर्थ स्थायी हो तर खालिद पाएंदाको जीवनमा केही पनि स्थायी रहेन । ७ महिनाअघि उनी अफगानिस्तानका अर्थमन्त्री थिए । गएको अगष्ट महिनासम्म जसले देशको ६ अर्ब डलरको खजाना सम्हाल्थे अहिले उनी पेट पाल्नकै लागि अमेरिकाको सडकमा ट्याक्सी चलाउँछन् ।

देशमा तालिबानको नियन्त्रण भयो । अमेरिकी सेना अफगानिस्तान छोडेर गए । राष्ट्रपति अशरफ गनी र उनका मन्त्रीहरु देशलाई बिचल्लीमा छोडेर विदेश भागे । खालिद पनि उनीहरुमध्ये एक हुन् तर उनको स्थिति पूर्वराष्ट्रपति अशरफ गनीको जस्तो छैन । उनी अमेरिकाको राजधानी वाशिङटन डिसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा चलाइरहेका छन् ।

वाशिङटन पोस्टसँग कुरा गर्दै खालिद भन्छन् ‘आउँदो २ दिनमा मैले ५० ट्रिप पूरा गर्नुपर्छ । यसको बदलामा मैले ९५ डलर बोनस पाउँछु । घरमा पत्नी र ४ छोराछोरी छन् । अलिअलि बचत थियो त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा हालत निकै दयनीय छ । महामारी त थियो नै अब खडेरी पनि परेको छ । विश्वले धेरै किसिमका प्रतिबन्ध लगाइदिएको छ । अर्थतन्त्र बर्बाद भइसकेको छ र तालिबानले महिलाहरुको जिन्दगी नर्क बनाइदिएको छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको सबै दोष त्यहाँको सरकारमाथि थोपरेका थिए । अमेरिकी राष्ट्रपतिले भनेका थिए ‘हामीले अफगानिस्तानको सरकारलाई हरेक कुरा उपलब्ध गरायौं । हरेक अवसर दियौं ताकि उनीहरु आफ्नो भविष्य राम्रो बनाउन् ।’ खालिद भन्छन् ‘मेरो जिन्दगीको एक भाग अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचौं भनौं भने म अब कहीँको रहिन । आफ्नो देश फर्किन सक्दिन र यहाँको कुनै ठेगान छैन । आज मैले ४ डलर टिप्स पाएँ ।’

खालिदका अनुसार तालिबानको कब्जाभन्दा केही दिन पहिले उनले अफगानिस्तानको अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका अनुसार लेबनानको एक कम्पनीको भुक्तानी हुन सकिरहेको थिएन त्यसैले राष्ट्रपति अशरफ गनी उनीसँग रिसाएका थिए । राष्ट्रपति गनीले धेरै कुरा सुनाएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

पाएंदाको परिवार अगष्ट महिनाको पहिलो हप्तामा नै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी स्वयं पनि १५ अगष्ट भन्दा पहिले नै वाशिङटन पुगेका थिए । उनी भन्छन् ‘विश्वले हामीलाई २० वर्ष दियो, हरेक किसिमको सहयोग दियो तर दुर्भाग्यले हामी असफल भयौं । भ्रष्टाचारका कारण हाम्रो प्रणाली धराशायी भयो । सत्य यो हो कि हामीले आफ्नो देश र जनतालाई धोका दियौं । मन्त्रीहरुलाई थाहा थियो कि तालिबानले देशमा कब्जा गर्नेछ । उनीहरु ह्वाट्सएपमा देश छोड्ने म्यासेज आदान प्रदान गरिरहेका थिए ।’

आखिर अफगानिस्तानमा के भएको थियो ? यो प्रश्नमा खालिद भन्छन् ‘यो घाउ कोट्याएजस्तो हो ।’ खास कुरा यो हो कि अहिले मोहम्मद उमर तालिबान शासनमा अर्थमन्त्री छन् । उनी खालिदका बाल्यकालका साथी हुन् । कुनै समय पाकिस्तानमा समय बिताएका खालिदले अफगानिस्तानमा पहिलो निजी विश्वविद्यालय स्थापना गरेका थिए ।

उनी मान्छन् कि अमेरिकाले अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानव अधिकारको लामो लडाइँ लड्यो । २००८ मा खालिद पहिलो पटक अमेरिका आएका थिए । अमेरिकाले भनेर नै अशरफ गनीले २०१६ मा उनलाई डेप्युटी अर्थमन्त्री बनाएका थिए । काबुलमा उनकी आमा कोरोनासँग हारेकी थिइन् । उनका साथी र पत्नी खालिद अर्थमन्त्री बनुन् भन्ने चाहँदैनथे किनकि त्यतिबेला तालिबान तीब्र रुपमा बढिरहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh