Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काँग्रेसको चुनावी अभियान : को नेतृ कहाँ खटिएका छन् ?

काँग्रेसको चुनावी अभियान : को नेतृ कहाँ खटिएका छन् ?

काठमाडौं । नेपाली काँग्रेसका धेरैजसो केन्द्रीय सदस्यहरू अहिले निर्वाचन लक्षित प्रचार अभियानमा जिल्लामा व्यस्त छन् । औपचारिक अभियान आइतबारदेखि सुरु भए पनि त्यसको तयारीको लागि चार÷पाँच दिन अघि नै धेरैजसो नेताहरू जिल्ला पुगेका थिए ।

पार्टीले खटाएअनुसार नै उनीहरू चुनावी प्रचारमा होमिएका हुन् ।केही केन्द्रीय सदस्यले आफ्नै निर्वाचन क्षेत्र वा आफ्नै गृहजिल्लामा समेत पुगेर गाउँ, घर र टोलमा कार्यकर्ता र स्थानीय भेट्ने अवसर प्राप्त गरेका छन् । काँग्रेसले अहिले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र पार्टी पदाधिकारीलाई भने प्रचार अभियानमा सहभागी हुन अनिवार्य गरेको छैन ।

त्यस्तै केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले पनि अन्य नेतालाई प्रतिनिधिको रुपमा पठाएका छन् । चुनावी प्रचार अभियानको सुरुवाती चरणमा नेतृहरूको सक्रियता पनि राम्रै देखिएको छ । सरिता प्रसाईं इलाम, सीता गुरुङ संखुवासभा, सुशीला शर्मा ढकाल भोजपुर, कल्पना चौधरी खोटाङ, माया राई सोलुखुम्बु, सरस्वती बजीमया ओखलढुंगा, मञ्जु खाँड धनुषा र नगिना यादव सर्लाहीमा पुगेर चुनाव लक्षित विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यस्तै जावेदा खातुन बारा, मुक्ताकुमारी यादव सिन्धुली, उर्मिला केसी काभ्रेपलाञ्चोक, गंगालक्ष्मी अवाल सिन्धुपाल्चोक, रमा कोइराला पौडेल रसुवा, अम्बिका बस्नेत ललितपुर, नानु बास्तोला गोरखा, अन्जली श्रेष्ठ लमजुङ, प्रतिमा गौतम पर्वत र चम्पादेवी खड्का म्याग्दी पुगेर चुनाव लक्षित कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

यस्तै सरस्वती अर्याल तिवारी पाल्पा, शान्ति परियार अर्घाखाँची, रुपा बिक रुकुम पुर्व, सुशीला थिङ रुकुम पश्चिम, जानकी सिंह दैलेख, सीताकुमारी राना अछाम र ईश्वरी न्यौपानेले डडेलधुराका विभिन्न स्थानीय तहमा पुगेर अभियानको थालनी गरेका छन् ।नेतृ न्यौपाने औपचारिक रुपमा अभियान प्रारम्भ हुनुभन्दा तीन चार दिनअघि नै डडेलधुरा पुगेकी थिइन् ।

उनले एक महिनाको अवधिमा जिल्लाका ७ वटै स्थानीय तहका ५२ वटै वडामा औपचारिक , अनौपचारिक कार्याक्रम गर्ने गरी तयारी गरेकी छन् । काँग्रेसले गरेका राम्रा काम र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारेको भ्रम र यथार्थ प्रष्ट पारिदिन कार्यकर्ताले आग्रह गरेको बताइन् ।

पार्टी पदाधिकारी र पार्टीको तर्फबाट प्रतिनिधिसभा महिला सदस्य पनि अनुकुल समयमा प्रचार प्रसारमा पुग्ने योजनामा छन् । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पर्सी २ चैत बुधबार बस्ने प्रतिनिधिसभा बैठकपछि जिल्लाका कार्यक्रममा सहभागी हुने बताइन् । ‘कुन जिल्ला र स्थानीय तहको कार्यक्रममा सहभागी हुने भन्ने अहिले नै तालिका बनाइसकेको छैन । तर, पर्सी बुधबारको संसद बैठकपछि म पनि अभियानमा सहभागी हुनेछु,’ भुसालले भनिन् ।

यस्तै पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य चित्रलेखा यादव पनि केही दिनपछि अभियानमा खटिने तयारीमा छिन् । अहिले प्रतिकुल स्वाथ्य अवस्थाको कारण आराम गरिरहेकी यादव अभियानमा खटिएर सफल पार्ने योजनामा छिन् । अभियानमा खटिएका नेताले आगामी स्थानीय तहको निर्वाचनलाई लिएर नेता कार्यकर्तामा उत्साह भेटिएको बताएका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो । अभियानको लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh