Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

न्यायाधीशमा नाम निकालेका वकिललाई भ्रष्टाचार मुद्दा

न्यायाधीशमा नाम निकालेका वकिललाई भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेका चन्द्रकुमार पोखरेल लोकसेवा आयोगले न्यायाधीश लिखित परीक्षा पास भए / उनी निलम्बनमा परेका छन्। जिल्ला न्यायाधीश पदपूर्तिका लागि आवश्यक थियो १८ जना। परीक्षा दिएका थिए ११७ जनाले। तर पास भने तीन जनामात्रै भए– ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी।

अन्तिम चरणको अन्तर्वार्ताका लागि आयोगले फागुन २९ गतेको मिति तोकेको छ। तर, लिखितमा ३ जना पास भए पनि अन्तर्वार्तामा भने दुई जनामात्रै सहभागि हुन पाउने भएका छन्। लिखित परीक्षा पास गरेका चन्द्रकुमार पोखरेल अन्तर्वार्ताका लागि अयोग्य ठहरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हुनाले उनी निलम्बनमा परेका हुन्।

पोखरेललाई आयोगले मुद्दाको प्रतिवादी बनाएको छ। पोखरेलविरुद्धको मुद्दा दर्ता नम्बर ७८००४२ हो। मुद्दा दर्ता भएको दुई दिनपछि नै पोखरेलविरुद्ध म्याद जारी गरेको छ। चन्द्रकुमार पोखरेलसँगै अन्य २६ जना प्रतिवादी छन्। अख्तियारले मुद्दा दर्ताको दुई दिनपछि नै विशेष अदालतबाट म्याद जारी भइसकेको हो / तर उहाँहरु अझै उपस्थित हुनुभएको छैन।

लोकसेवा आयोगले गत साउन १९ गते रिक्त रहेका १८ जिल्ला न्यायाधीशको पदपूर्तिका लागि सो विज्ञापन प्रकाशित भएको थियो। आयोगले आन्तरिक खुलामा ९ जना, बाह्य खुलामा ५ जना, महिला कोटामा २ जना र आदिवासी–जनजाति र मधेसीमा एक–एक जनाका लागि विज्ञापन खुलाएको थियो।

विज्ञापन जारी भएसँगै ११७ जनाले निवेदन दिए। निवेदनको म्याद सकिएपछि आयोगले लिखित परीक्षा गत असोज १२ देखि १७ गतेसम्म लियो ।
महाभियोगका कारण राणा निलम्बित भएपछि सर्वोच्चको कायमुकायम प्रधानन्यायाधीशको दीपककुमार कार्कीले अध्यक्षता तथा न्याय सेवा आयोगका सदस्यहरु कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधीवक्ता खम्मबहादुर खातीसहितको उपस्थितिमा बसेको बैठकले लामो समयदेखि रोकिएको न्यायाधीशको नतिजा सार्वजनिक गरेको हो।

जिल्ला न्यायाधीश पदपूर्तिका लागि परीक्षा दिएका तीन जना ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी पास भए। अन्तिम चरणको अन्तर्वार्ताका लागि आयोगले फागुन २९ गतेको मिति तोकेको छ। तर, लिखितमा ३ जना पास भए पनि अन्तर्वार्तामा भने दुई जनामात्रै सहभागि हुन पाउने भएका छन्। लिखित परीक्षा पास गरेका चन्द्रकुमार पोखरेल अन्तर्वार्ताका लागि अयोग्य ठहरिएका छन्।

दोस्रो स्थानमा नाम निकाल्न सफल भएका पोखरेल करिब १४ वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमा सरकारी वकिल भएर काम गरिरहेका थिए। तर, माघ १२ गतेबाट भने उनलाई महान्यायाधिवक्ताको कार्यालयले निलम्बन गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हुनाले उनी निलम्बनमा परेका हुन्।

अख्तियारले तयार पारेको आरोपपत्रमा प्रतिवादीहरुबाट १ अर्बभन्दा बढी भ्रष्टाचार भएको दाबी छ। ९ वटा सिमेन्ट उद्योगबाट उठाउनुपर्ने राजस्वमा चुहावट गर्न सहयोग गर्दै सरकारलाई एक अर्ब २४ करोड ४५ लाखभन्दा बढीको नोक्सानी गराएको पोखरेलविरुद्धको आरोपपत्रमा अख्तियारको दावी छ। पत्रमा भनिएको छ, ‘उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जियोलोजिष्ट डा. सौनक भण्डारीले खानी तथा भूगर्भ विभागद्वारा मिति २०७७–०२–१५ गते गठित दोश्रो समितिमा रही कानुनको आफूखुशी गलत व्याख्या गरी कम्पनीहरुलाई क्षतिपूर्ति (राजस्व) असुल गर्नबाट उन्मुक्ति दिने बदनियतका साथ अर्बौं रूपैयाँ राजस्व चुहावट हुने गरी नेपाल सरकारलाई हानि नोक्सानी पुगेको छ।’

अख्तियारको यो दाब प्रमाणित भएमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा १९ को उपदफा २ बमोजिम ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुनेछ। न्यास सेवा आयोगले पोखरेलविरुद्धको मुद्दा विचाराधीन अवस्थामा भएकाले उनलाई २९ गतेको अन्तर्वार्तामा सहभागी नगराइने जनाएको छ। पोखरेल भने यो कुरा चित्तबुझ्दो नभएको तर्क गर्छन्।

आफूले जसरी पनि अन्तर्वार्ता दिन पाउनुपर्ने पोखरेलको दाबी छ। उनले भने, ‘मैले संवैधानिक मापदण्डअनुसार अन्तर्वार्ता दिन पाउनुपर्छ। किनकि, नेपालको संविधानको धारा २० अन्तर्गत उपधारा ५ मा स्पष्ट नै छ कि कोही दोषी प्रमाणित नहुँदासम्म उसलाई निर्दोष नै मान्नुपर्छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh