Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

योजना आयोगको सुझाव : वायुसेवा निगमलाई कम्पनी मोडल लैजाऊ

योजना आयोगको सुझाव : वायुसेवा निगमलाई कम्पनी मोडल लैजाऊ

काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ । पर्यटन नीति २०६५ तथा पर्यटनसँग सम्बन्धित राष्ट्रिय नीतिहरुको पुनरवलोकन गर्ने सन्दर्भमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो ।
नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सरकारी स्तरबाटै आएको यो आठौं प्रतिवेदन हो ।

यसअघि सातवटा प्रतिवेदनले सरकारलाई नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सुझाव दिइसकेका छन् ।पर्यटन नीति २०६५ मा सम्बोधन गर्नुपर्ने विशिष्ट मुद्धाका रुपमा योजना आयोगले राष्ट्रिय ध्वजाबाहकको सुदृढीकरणलाई समेटेको छ । यसमा आयोगले राष्ट्रिय ध्वजाबाहकको क्षमता विस्तार तथा व्यवस्थापकीय सुधारमा जोड दिएको छ ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय ध्वजावाहकको क्षमता विस्तार नगरी नेपालको प्रचुर पर्यटकीय सम्भावनाको उपयोग गर्न सकिदैन ।’ यसका लागि नेपाल वायुसेवा निगममा निरन्तर जहाज थप्दै जाने र व्यवस्थापन सुधारको काम समेत सँगै लैजानुपर्ने सुझाव आयोगको छ ।व्यवस्थापन सुधारका सन्दर्भमा नेपालसँग स्वार्थको द्वन्द्व नभएको विदेशी एयरलाइन्सलाई व्यवस्थापन करारमा दिई अन्य एयरलाइन्ससँग कोड शेयरमा सञ्चालन विस्तार तथा बजार प्रवद्र्धन गर्न सकिने सुझाव दिइएको छ ।
अध्ययन समितिहरुले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न र व्यवस्थापनमा साझेदार भित्र्याउन सुझाव दिए पनि सरकारले यसतर्फ पाइला चालेको छैन ।

* आयोगका सुझाव यस्तो छ

* नेपाल वायुसेवा निगमको कानूनी हैसियतमा सुधार गर्न लिमिटेड कम्पनीमा परिणत गरी रणनीतिक साझेदार भित्र्याउने ।

* नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न सक्षम तथा विश्वासिलो विदेशी एयरलाइन्सलाई निश्चित अवधिका लागि निगमको व्यवस्थापन करारमा दिने ।

* नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधारसँगै प्रत्येक वर्ष निश्चित संख्यामा अन्तर्राष्ट्रिय तथा घरेलु उडानका लागि जहाज थप्दै जाने ।

नेपाल वायुसेवा निगमको विद्यमान आर्थिक विनियमावलीमा परिमार्जन गरी कुनै पनि एउटै निर्माता कम्पनीबाट सिधै प्रस्ताव लिई जहाज खरीद गर्न सक्ने व्यवस्था गर्ने ।
योजना आयोगले नेपाल वायुसेवा निगमको महाप्रवन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सुझाव दिएको छ । यो पदमा स्वतन्त्र, निष्पक्ष र योग्यता प्रणालीबाट छानिएको व्यक्तिलाई नियुक्त गर्न आयोगको सुझाव छ ।

नेपाल वायुसेवा निगमको व्यवस्थापन, इन्जिनियरिङ र बजारसहित समग्र क्षेत्रमा सुधारको कार्यक्रम लागु गर्नसमेत आयोगले सरकारलाई सुझाव दिएको छ । निगमले काठमाडौंबाट मात्र नभई पोखरा, विराटनगरसहित हब विमानस्थलबाट क्षेत्रीय उडान विस्तार गर्न जनतालाई सेवा दिनुपर्ने सुझाव छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh