Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’

महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’

सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरे ।नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामा दिन गत आइतबार नै निर्देशन दिएका थिए । तर, उनी भने मानेनन् ।

राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले मंगलबार उनलाई बर्खास्त नै गरिदिएका हुन् । उनी प्रदेश सरकार स्थापनाको समयमै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका थिए ।

जसपामा विवादका बेला उनी महन्त ठाकुर पक्षको कित्ता फेरेर मन्त्री पद जोगाएका थिए । तर, अहिले आएर किन र प्रमुख सत्तारुढ दलकै नेता भएपनि कसरी उनलाई पदमुक्त गरियो भन्ने बहस राजनीतिक वृत्तमा भइराखेको छ ।

श्रोतका अनुसार, उनलाई अहिलेको संघ सरकारमा कृषि तथा पशुपंक्षी मन्त्री रहेका महेन्द्रकै सहमतिमा बर्खास्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गर्दा जसपा सांसद प्रमोद साहको नाम हटाएर अन्त्यमा उनको नाम राखिएको थियो ।

त्यही बेला महेन्द्रले आफूलाई मन्त्री दिने भए प्रदेशबाट आफ्नो कोटामा रहेका मन्त्री फिर्ता बोलाउने सहमति गरेको पार्टी श्रोतको भनाइ छ । अहिले आएर रामनरेशले राजीनामा नदिँदा महेन्द्रलाई नै मार्ग प्रशस्त गर्न दबाब आएपछि आफ्नो पद जोगाउन उनकै आग्रह र सहमतिमा रामनरेशलाई बर्खास्त गरिएको श्रोतले बतायो ।

मन्त्रीबाट हटाइएका रामनरेश यतिखेर महेन्द्रसँग आक्रोशित बनेका छन् । यद्यपि यस विषयमा भने प्रतिक्रिया लिन पटकपटक फोन गर्दा पनि उनको फोन उठेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

7 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh