Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुस्ताङकाे हिउँपहिरो अपडेट : १ सय २० वटा चौँरी बेपत्ता

मुस्ताङकाे हिउँपहिरो अपडेट : १ सय २० वटा चौँरी बेपत्ता

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरकोट माथिको जङ्गलमा हिउँ पहिरो गएको छ ।धवलागिरि हिमालको फेदीस्थित उक्त स्थानमा बिहान ११.४० बजे पहिरो गएको थासाङ–२ का वडाध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए। पहिरो गएको स्थानसम्म पुग्न मुस्ताङको सदरमुकाम जोमसोमबाट एक घण्टाभन्दा बढी लाग्दछ ।

पहिरो गएको स्थानमा सङ्घीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्यहरू चन्द्रमोहन गौचन र महेन्द्र थकाली, स्थानीय जनप्रतिनिधि, प्रहरीसहितको टोली पुगी त्यहाँको क्षतिबारे जानकारी लिएको छ ।हिमपहिरोका कारण स्थानीय सकेन्द्र गौचन र भीम थकालीका १२० वटा चौँरी हराउनुका साथै अन्य केही व्यक्तिको पशुवस्तुमा पनि क्षति पुगेको जनाइएको छ ।

बिहान भीषण हिउँपहिरो खसेपछि मानवीय क्षति रोक्न आज दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय रहेका थिए ।

सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।पहिलो काम नागरिकको जीवनरक्षा भएकाले प्रभावित क्षेत्रमा पुगेर सचेत गराउन दिनभर नै खटिएको उनले जानकारी दिए। प्रजिअ शर्मा आफैँ हिउँपहिरो प्रभावित क्षेत्र आसपासका गाउँमा दिनभर खटिएका थिए ।

‘पुनः हिउँपहिरो आउन सक्ने सम्भावनालाई मध्यनजर गरी खोला आसपास हिँडडुलमा सावधानी अपनाउन र नजिक प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित बस्न सचेत गराउने काम भयो,’ उनले भने, ‘मानवीय क्षति नहुनु नै महत्वपूर्ण उपलब्ध मान्नुपर्छ ।’

उनका अनुसार केहीअघि मात्रै सुरक्षा समितिको बैठकमार्फत क्षतिको विवरण सङ्कलन गर्ने र प्रभावितलाई सुरक्षित गर्ने कुरामा जोड दिइएको छ । सोमबार भने माथिल्लो भेगमा पुगेर चौरी चरण क्षेत्रमा भएको क्षतिको विवरण लिने तयारी गरिएको छ । उनले घटना हुने वित्तिकै स्थानीय प्रहरी तत्कालै खटिएको र जिल्लाबाट टोली गएर सचेत गराउने काम भएको बताए ।

स्थानीयवासीका अनुसार केही चिज घोप्टिए झैँ गरी एकै चोटी हिमपहिरो खसेको थियो । पहिराले बस्ती नभेटे पनि त्यसका हावा र हिउँका ढिक्काले बस्तीमा क्षति पु¥याएको छ । त्यही कारण कतिका घर र छाना उडाएको छ । खोँचमा अहिले माटोसहति हिउँको पहाड बनेर बसकेको छ ।

हिमपहिरो बिहान ११ः४० मिनेटमा खसेको थियो तर अझै खस्ने क्रम भने नरोकिएको र माथि केही हिउँका ढिक्का फेरि पनि झर्ने होकी भन्ने आशंका कायमै छ । त्यहाँका वडाध्याक्ष नरप्रसाद हिराचनका अनुसार कतिपयको घरसहित खेतीबाली, चौँरी, घरमा सुकाएको विस्कुनसमेत क्षति पुर्याएको छ । तल्लो बस्तीमा रहेको जनआदर्श अमरसिंह विद्यालयसम्मै प्रभाव परेको थियो ।

शिक्षक विद्यार्थी भाग्ने क्रममा केही घाइते भएका छन् । हिउँपहिराले पहाडका रुख नै सोहोरेको दृष्य भिडियोमा देख्न सकिन्छ । कालो बादल मडारिएर आएको जस्तो गरी हिउँपहिरो खसेको छ ।

प्रजिअ शर्माले भने, ‘उक्त हिमपहिरो धौलागिरि हिमश्रृंखलाबाट खसको हो, नजिक खर्क छ, च्याङग्रा तल झारिसकेको छ तर चौरीहरू माथि रहेकाले पहिरोमा परेको भन्ने आएको छ ।’ उनले थप्दै भने,‘एक खालको उल्का जस्तो गरेर आयो, यतै आउँछ की भनेर मानिस भागे, झण्डै साँढे दुई किलोमिटर क्षेत्रमा हिउँका ढिक्का पुगेको छ, घरको छानासमेत उडाएको छ ।’

जलवायु परिवर्तन विज्ञ डा. ङमिन्द्र दाहाल यो जलवायु परिवर्तनको असर भएको र असामान्य घटना घटेको सुनाउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

7 hours पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh