Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कथित विकास प्रेमी मेयर मुनी, लहान २४ मा तालाबन्दी

दिनेश्वर प्रसाद गुप्ता / लहान । लहान नगरपालिकाका मेयर मुनी साहलाई कथित विकास प्रेमी भन्दै आएको छ । तर, विकासको नाममा कमिशन आउँने ठाउँमा मात्र बजेट निर्धारन गर्ने गरेकोले लहानका जनता आक्रोशित भएका छन् ।

ठेकेदार शैलिमा राजनीतिक प्रवाह बढाएका मेयर मुनी साहले ग्रामिणक्षेत्रका वडा विकासमा बजेट कटौती गरेपछि विवाद खेप्दै आएका छन् । सोहीक्रममा सिरहाको लहान नगरपालिका २४ स्थित वडा कार्यालयको वडाअध्यक्ष बस्ने कोठामा स्थानीयवासीले विकास र पारदर्शिताको माग गर्दै बुधबार तालाबन्दी गरेका छन् ।

जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष बित्न लाग्दापनि वडामा उल्लेखनीय विकास नभएको स्थानीयहरुको गुनासो छ । ‘नगरसभाबाट हरेक वर्ष यही वडामा सबै भन्दा बढी बजेट आउने गरेको छ तर, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सदुपयोग भएको छैन् । वडाअध्यक्षले आफ्नो आसेपासेलाई बजेट कामै नगरी पनि निकासा दिने गरेको छ,’स्थानीय बलिराम यादवले भने,‘हामीले पारदर्शिताको लागि वडामा आएको बजेट कहाँ–कहाँ खर्च भएको माग्दापनि दिएको छैन् ।’

यही वडामा स्थानीयहरुले सडकको विकास माग्दै ३९ दिनदेखि आन्दोलन गरिरहेको छ । खोलाबाट गाउँहुँदै आउने ट्याक्टरलाई गिट्टी, ढुगां, बालुवा लिएर आउन जान रोक लगाएको छ । ‘यही वडाको खोलाबाट करौडो रुपैयाँ नगरपालिकाले राजश्व असुल्ने गरेको छ । विकासमा ध्यान दिएको छैन्,’अर्का स्थानीय शितल साहले भने,‘हामीहरु बाध्य भएर आन्दोलित भएका छौँ ।’

‘नगरपालिकाबाट वडा स्तरीयमा आएको बजेट अनुसार विकास गरेको छैन । बजेट खर्चका हिसाब माग्दा दिनै मान्दैन । वडाको भेलामा बस्न भन्दा पनि पटक पटक समय लिएर आउने गरेको छैन,’ अधिकारकर्मी राजकुमार राउतयले भने,‘बजेटको नाममा कार्यकर्ता पालन मात्र वडाअध्यक्षले गरेको छ ।’ वडाअध्यक्षले कुनै वस्ता नै नगरेको भन्दै जनता र दलका प्रतिनिधिहरु आक्रोशित भई वडा अध्यक्ष बस्ने कोठामा ताला लगाएको उनले सुनाए ।

आन्दोलित स्थानीयले सेवाग्राहीको काममा बाधा नहोस भनेर वडा सचिवको कार्यकक्षमा ताला लगाएनन ।
अधिकारकर्मी राउतले मेयर मुनी साह जस्तो गैर जिम्मेवार जनप्रतिनिधि कतै देखिएन । मेयर मुनीसँग विकास निर्माण गर्ने क्षमता नै छैन । कथित विकास प्रेमीको रुपमा रहेका यस्ता मेयरले यथाशिघ्र राजिनामा दिए हुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh