Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीमा लेखापालहरुको सरुवा अवधि पाँच वर्ष

काठमाडौं । प्रहरीमा लेखापालहरुको सरुवा अवधि ५ वर्ष गर्न लागिएको छ। लेखापाल सरुवाका लागि तत्कालीन उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा पोलिस कोअर्डिनेसन कमिटी (पीसीसी) ल्याइएको थियो । यो नीतिअनुसार आठ वर्षसम्म लेखापाल रहने व्यवस्था भएकोमा पछि ६ वर्षमा थियो ।

असईदेखि इन्स्पेक्टरसम्मका अधिकारीहरु लेखापाल बन्नसक्ने र एक पटक तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको ६ वर्षसम्म मात्रै लेखामा राख्नसक्ने व्यवस्था छ । हाल प्रहरीमा ५ वर्ष अवधि पुगेका ५६ जना, ४ वर्ष अवधि पुगेका ३० जना, ३ वर्ष अवधि पुगेका ५८ जना, २ वर्ष अवधि पुगेका १५२ जना र १ वर्ष अवधि पुगेका १२९ जना लेखापालहरू कार्यरत छन्, जसमा १ प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षक, २५७ जना प्रहरी नायब निरीक्षक र २१५ जना प्रहरी सहायक निरीक्षक लेखापालहरू छन् ।

प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि संशोधनको काम चलिरहेकाले सरुवामा ढिलाइ भएको हो । नेपाल प्रहरीमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै लेखापालहरुको सरुवा हुन्छ । दुई वर्ष अवधि पुगेका सबै लेखापालको सरुवा गर्ने मापदण्ड छ । सरुवामा भएको अत्याधिक चलखेलका कारण प्रहरी महानिरीक्षकले सरुवाको निर्णय गर्न सकेको छैनन् ।

प्रहरी कार्यालयका लागि आवश्यक एक वर्षको एकमुष्ट बजेट चलाउन पाउने भएकाले ठूलो बजेट आउने कार्यालयमा सरुवा हुन लेखापालको सरुवामा प्रतिस्पर्धा हुने गरेको छ । त्यसका लागि शक्तिकेन्द्रबाट लबिङ गराउने पनि हुन्छन् । लेखापाल सरुवाको लागि एउटा सूची तयार गरिसकेको थियो । तर, नयाँ सरकार आउनेबित्तिकै सरुवाको सेटिङ बिग्रिँदा पनि ढिलाइ भइरहेको छ । हालै सरकार परिवर्तन भएकाले लेखापालको सरुवामा राजनीतिक चासो पनि छ ।

यस्तै, ‘क’ वर्गका कार्यालय वा जिल्लाबाट ‘क’ मै सरुवा नगर्ने नीति छ । अर्थात् जिल्ला वा गणबाट सोही प्रवृत्तिका कार्यालयमा सरुवा नगर्ने नीति छ ।लेखापाल सरुवामा विभिन्न कारणले ढिलाइ भए पनि वर्तमान आईजीपी शैलेन्द्र थापा क्षेत्रीले निकास दिन सकेका छैनन् । उनले न राजनीतिक हस्तक्षेप रोक्न सकेका छन्, न त आफ्नै संगठनमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा नै । राजनीतिक पहुँचका कारण आईजीपीभन्दा लेखापालहरु नै बलिया बन्दा संगठनलाई असर गरिरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 day पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh