Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संसदमा नाराबाजी गर्ने एमाले सांसदलाई अध्यक्ष नेपालले भने-‘कस्ता सन्तान जन्माएछन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले संसद बैठक अवरुद्ध गरेर नाराबाजी गर्ने नेकपा एमालेका सांसदहरुलाई ‘कुसन्तान’को संज्ञा दिएका छन् ।सोमबार पेशागत महासंघ नेपालद्वारा अयोजित राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै संसद बैठक अवरुद्ध पार्दै आएका सांसदहरुलाई कुसन्तानको संज्ञा दिएका हुन् ।

उनले भने, ‘अरुको काँधमा चढेर, माइक खोस्दै नाक भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ! कस्ता सन्तान जन्माएछन् ! कस्ता मान्छे बनाएछन् । कस्तो कुरा सिकाएछन् । कस्तो भाषा प्रयोग गर्छन् । तपाइहरुले सुन्नुभयो भने कसैले भन्छन् आँखा मिचेर हेर्नै मन लाग्दैन किन यस्तो भएको होला । राम्रो मान्छे भए पो !’

संसद विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) पढ्न अध्यक्ष नेपालले भनेका छन् । साथै, संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन भएन भनेमात्र चुनाव हुन सक्ने पनि उनले बताए ।

उनले भने, ‘सर्वाेच्च अदालको फैसला पढेको छैन । सर्वाेच्च अदालतले प्रष्ट व्याख्या गरेको छ– प्रतिनिधिसभा विघटन गर्न पाइँदैन । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन भएन भनेमात्र चुनाव हुन सक्दछ । प्रतिनिधिसभा विघटन हुन सक्दछ त्यसबाहेक कसैलाई प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भनेर प्रष्ट लेखेको र व्याख्या गरेको पढेको छैन र ?’

एमालेबाट छुट्टिएर गइसकेपछि पनि आफूहरुविरुद्ध किन नाराबाजी गर्नुपर्यो भन्दै उनले प्रश्न गरेका छन् । आफूहरु एमालेबाट छुट्टिएर गइसकेपछि एमाले सांसदहरु संसदमा कराउनुको कुनै अर्थ नरहेको पनि उनले बताए ।

उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ? बरु सभामुखलाई भन्नुपर्ने यो पिलो त्यहीँ रहोस् । हामीले निचोरेर राखेको पिलो त्यहीँ राख्नुस् भन्नुपर्ने होइन । कमसेकम त्यति राख्दिनुस् फर्केर आउँलान् भन्नुपर्ने होइन । ढोका बन्द भनेको, पार्टी फोड्न पाइदैन । पार्टी कसैको रहर हुन्छ फोड्न ?’

यसैगरी प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने पनि उनले बताएका छन् । नयाँ बन्ने सरकारलाई स्वागत गर्न तयार रहन पनि उनले आग्रह गरे ।उनले भने, ‘अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh