Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एमाले सांसदहरु मर्यादापालकको काँधमाथि चढे, चिथोरे र टोके

काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको बैठक ‘रेस्लिङ’को रिङजस्तै देखिन्थ्यो । रिसले चुर भएका नेकपा एमाले सांसदहरूले आफ्नो शक्तिले भ्याएसम्म गरे । कोही मर्यादापालकको काँधमा चढे, आफ्नै सांसदहरुको हातमाथि पनि पल्टिए ! निक्कै रमाइलो दृश्य नै देखिन्थ्यो ।

पछाडि प्रतिपक्षको कुर्सीमा बसिरहेका एमाले अध्यक्ष ओली, सुवास नेम्वाङहरु भने दृश्य हेरिरहेका थिए । उतापट्टि सत्ता पक्षमा बसिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणहरु मुसुमुसु हाँसिरहेको सार्वजनिक भएको फोटोमा देखिन्छ ।

उनीहरु त्यहीँ दृश्य हेरिरहेका थिए– जो सभामुखलाई आक्रमण गर्न खोजिरहेका थिए । अर्थमन्त्रीलाई प्रहार गर्न खोजिरहेका थिए । तर, मर्यादापालकको बीचमा साँध खाबो बनेर उभिदिए । त्यसपछि सिंहभन्दा पनि क्रुर भएका सांसदहरु कोही मर्यादापालककै काँधमाथि चढेर मर्यादापालकलाई टोके, चिथोरे, धकेले ।

दुई पटकको एमालेको बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको विरोध बेवास्ता गरेर सभा सञ्चालन गर्न थाले । सांसद प्रेम सुवालले पनि आफ्नो भनाइ राखे । पछि अर्थमन्त्री जनार्दश शर्मा रोष्टमा कुँदेर चढे । उनी कुँदेको भिडियो देख्न अझैँ पाइन्छ ।

हो, यहीँ बेला हाते साङ्लो बनाएर बसेका मर्यादापालकमाथि सांसदहरुले टोक्न थालेको । एमाले सांसदहरू अर्थमन्त्रीलाई रोष्टममा जान र सभामुखलाई बोल्न दिन चाहेका थिएनन् । तर, मर्यादापलाकका कारण उनीहरु असफल भए ।

पछि अर्थमन्त्री शर्माले ओली सरकारले ल्याएको बजेट संशोधन गरेर बजेटको आकार नै घटाइदिए । त्यसपछि त झन् एमाले सांसदहरु उग्र बने । आफ्नो सरकारले ल्याएको बजेट संशोधन गरेर गिराइदिएपछि उनीहरु पनि गिर्न थाले । अर्थमन्त्री र सभामुखलाई कुट्न रोष्टममा झम्टिए ।

धन्नैले एकजना उफ्रेर रोष्टममा पुगे । उनी थिए– एमालको सांसद नारदमुनी राना । जस्ले २०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणालाई कैलाली–५ बाट हराएका हुन् । उनीसँगै एमाले सांसद शान्ता चौधरी, गंगा चौधरी पनि अर्थमन्त्री र सभामुखमाथि झम्टिन खोजिरहेका थिए । तर, उनीहरु भने सांसद र मर्यादापाललको टाउँकामाथिको हातमा भलिबलसरी यता र उता भए ।

शुक्रबारको बैठकमा सांसदहरुले मर्यादापालकको काँधमा चढेर रोष्टमतिर झम्टिन खोजेको भिडियो भाइरल बनेपनि मर्यादापालक चिथोरेको, टोकेको समाचार आएको थिएन । तर, शनिबार भने त्यसबारे समाचारहरु प्रकाशित भइरहेका छन् ।

यसैगरी शनिबार सांसदहरुले मर्यादापालकको पाखुरामा सांसदका दाँतको डाम देखिएको । तर, कपडामा दाँत गाडिएका कारण सामान्य चोट लागेको संसद सचिवालय स्रोतले बताएको छ ।५ जना मर्यादापालकको छातीमा टाँसेको नेमप्लेट नै उप्काइएको बताइएको छ । तर, बाहिर ती मर्यादापालकहरु गम्भीर घाइते बने भन्ने समाचार भने झूठो रहेको सचिवाल स्रोतको भनाइ छ ।

यसरी संसदमा सत्ता पक्षसँग असन्तुष्ट हुँदा प्रतिपक्ष भौतिक आक्रमण उत्रनु नयाँ होइन तर, शुक्रबार संसदमा भने सांसदहरुले अति नै गरेको नयाँ घटनाहरु बाहिरियो । खासमा पार्टीले माधव नेपालसहित १४ जनालाई कारवाही गरेको पत्र सभामुख सापकोटाले संसदमा जानकारी नदिनु नै घटनाको मुख्य कारण थियो । सभामुखले भने यसअघिको बैठकमै संविधानसम्मत निर्णय कदम चालेको भने स्पष्टिकरण दिइसकेका छन् ।

आगामी संसदको बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित छ । आइतबार १ बजेका लागि संसदको बैठक डाकिएको छ । त्यस दिनको दृश्य कस्तो देख्न पाइन्छ । हेरौँ, ‘रेस्लिङ रिङ’ संसदमा ‘रेस्लर’ सांसदको चर्तिकला !

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh