Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘बाँदरको जमात र अमृतपानको सपना’ कविताबारे राष्ट्रिय सभा सदस्य कोमल वलीकाे प्रष्टीकरण

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले आफ्नो कविता कोही व्यक्तिप्रतिलक्ष्यित नरहेको प्रष्टिकरण दिएकी छन् । सोमबार राष्ट्रिय सभा बैठकमा धारणा राखेकी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’नामक कविता सुनाएकी थिइन् । कविता मार्फत उनी विपक्षीप्रति अभद्र रुपमा प्रस्तुत भएको भन्दै आलोचना भएपछि वलीले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी हुन् ।

देश र जनता भन्दा ठूलो कोही नभएको भन्दै उनले हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि भएको उल्लेख गरेकी छन्। नेपाल भन्दा कमजोर देशहरुले आफूलाई प्रगतिको मार्गमा अगाडि बढाएको भएपनि नेपालका नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु ‘बाँदर प्रवृत्ति’ भएको उनको भनाइ छ ।
  • सामाजिक सञ्जालमा वलीले लेखेकी छन्–

देश र जनता भन्दा ठूलो कोहि हुँदैन ! हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि हो! दुनियाँमा हामी भन्दा कमजोर देशहरु आफूलाई प्रगतिको मार्गमा अगाडि बढाएका छन्! शिक्षा स्वास्थ्य र खानपिन र रहनसहनको निम्ति कसैको हात थाप्नु पर्दैन! कुनैपनि राज्यका संरचना संचालन गर्न विदेशीको ऋण लिनु पर्दैन ! तर हामी आज कहाँ छैां ? अझैपनि हामी खानका निम्ति हात थाप्नु पर्ने, ओषधिको अभावमा मर्नु पर्ने, हाम्रो शिक्षालाई कसैले स्वीकार नगर्ने, हाम्रो शिक्षा रोजगारी मुलक पनि नबन्ने यस्तो कहालिलाग्दो अवस्थामा नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु यो भन्दा बाँदर प्रवृत्ति के हुन्छ? मेरा कुनै धारणाहरु व्यक्ति प्रति लक्षित छैनन्। मेरो देश समाज र जनता प्रति समर्पित छ! देश र जनताकालागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन। कसैलाई निरुत्साहित गर्न कसैका व्यक्तिगत कुराहरु उठाएर बहादुरी पनि प्राप्त हुँदैन! प्रतिस्पर्धी बन्न पनि सकिँदैन!; यो कुरा एकपटक भैातिक शरिरबाट अन्त हुनेहरुले सोच्नु नै पर्दछ!

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

50 minutes पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh