Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिनियाँ स्याउ तस्करीमा प्रदेश प्रहरी कार्यालयकै संलग्नता पुष्टि

विराटनगर । भारतको बिहारमा चिनियाँ स्याउ तस्करी घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरकै संलग्नता खुलेको छ । प्रदेश कार्यालयमा सूचना संकलनमा खटिएका सइ किरण मोक्तानको समेत त्यसमा संलग्नता पुष्टि भएको हो । उनले तत्कालिन प्रदेशका डिआइजी ईश्वरबाबु कार्कीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि भएको छ । मोक्तानलाई हालै कारबाही गरिएको छ ।

सुनसरीको सीमा नाकाबाट लकडाउनको समयमा तीन ट्रक चिनियाँ स्याउ सेटिङमा तस्करी भएर गएको थियो । जसमा नेपाल प्रहरीका चार र शसस्त्र प्रहरीका चार गरि आठ जना प्रहरीको सलग्नता पुष्टि भएपछि उनीहरुमाथि विभागीय कारबाहीमा गरिएको छ ।

२९ जेठ राती तस्करी गरेर भारत लगिएको स्याउ ३० जेठ विहान ३ बजे भारत विहार राज्यको सुपौल जिल्ला अन्र्तगतको विरपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको थियो । तीन ट्रक ( एक हजार तीन सय ५० कार्टुन चिनियाँ स्याउ नियन्त्रणमा लिएपछि लकडाउनमा प्रहरीले नै तस्करी गराउने गरेको खुलेको थियो । त्यसपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै निकायले अलगअलग छानविन समिति गठन गरेर छानविन गरेका थिए ।

प्रदेश १ प्रहरी एसएसपी राजेन्द्र चौधरी र शसस्त्र प्रहरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अलगअलग छानबीन समितीको प्रतिबेदन अनुसार तस्करीमा संलग्न रहेको पुष्टी भएपछि सुनसरी श्रीपुरजब्दी प्रहरी चौकीका असई टेकबहादुर कार्की, हवल्दार विरेन्द्रकुमार यादव, हरिपुर चौकीका असई भुपराज पोखरेल र प्रदेश १ प्रहरी कार्यालय विशेष अनुसन्धान समुहका सइ किरण मोक्तान विभागीय कारबाहीमा परेका छन् । छानविनका क्रममा निलम्बन गरिएका भण्टाबारी प्रहरी चौकीका सई र कोशीकटान प्रहरी चौकीका असई आसनारायण माझीको भने संलग्नता नदेखिएको बताइएको छ ।

यता स्याउ तस्करी आरोपमा शसस्त्र प्रहरी बल प्रदेश १ मुख्यायल बराहबाहिनीले पनि एक इन्स्पेक्टरसहित चार जनालाई कारबाही गरेको छ । डिआईजी बंशिधर दहालका अनुसार छानविन समितिको प्रतिवेदनअनुसार सिमानाका लौकहीमा रहेको विओपीका इन्स्पेक्टरसहित चार जनालाई विभागीय कारबाही गरिएको हो ।

यो प्रकरणमा केही सिनियर प्रहरीसम्मै पैसा पुगेको भएपनि तल्लो तहलाई कारबाही गरेर हाकिमहरुलाई जोगाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh