Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतको गुजरातमा नेपाली युवतीको सामुहिक बलात्कारपछि हत्या

नयाँदिल्ली । भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा दैलेखबाट मजदुरीका लागि गएकी २३ वर्षीया प्रतिक्षा गिरीको सामुहिक बलात्कारपछि हत्या भएको छ । अमेरिकाबाट संचालित अनलाइन डिसी नेपालका अनुसार उनको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामुुहिक बलात्कारपछि हत्या गरेका हुन् । प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

भारतीय सेनाबाट सेवानिवृत्त भएका घनश्यामले दिएको जानकारी अनुसार हत्या गरिएकी युवतीलाई ६ बैशाख (१९ अप्रिल) को बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र बारम्बार बलात्कार पश्चात उनको हत्या गरिएको हो।घटनामा राजु नाम गरेका स्थानीय युवा मुख्य आरोपी रहेको गुजरात प्रहरीले जनाएको छ । दैलेख घर भएकी प्रतिक्षा गुजरातको अहमदावादमा करिब १ वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन्।

घटनाका दिन बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी अर्को दिन बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी हुन् । गुजरात क्राइम ब्रान्चले घटनामा संलग्न भएको अभियोगमा ३ जना स्थानीय युवालाई हिरासतमा लिएको छ । परिवारमा श्रीमानसहित २ बच्चा भएकी प्रतिक्षालाई अपहरण गरी उनलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले बरम्बार बलात्कार गरेको अनुसन्धानमा खुुलेको छ ।

घटनाका बिषयमा गुजरात सरकारले सक्रियता देखाएको छ । प्रवासी नेपाली महिलाको हत्या भएको जानकारी पाउन साथ गुजरातका गृहमन्त्री प्रदीप सिंह जाडेजाले उक्त केस गुजरात क्राइम ब्रान्चलाई हेर्न निर्देशन दिएको बताइएको छ । क्राइम ब्रान्चले केही घण्टाभित्र नै तिनैजना आरोपीलाई आफ्नो नियन्त्रणमा लिएको छ।

आरोपीले हत्या गरेकोे स्वीकार गरेका छन्। प्रतिक्षा गिरीका हत्यारालाई कडाभन्दा कडा सजायको मागसहित नेपाली समाज र नेपाली संस्कृति परिषदले घटनाको पूर्ण विवरणसहित दिल्लीमा रहेको नेपाली दूतावासलाई जानकारी गराएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh