Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शिक्षा अधिकृतको मनपरि आफ्ना जेठाजु चौधरीलाई प्रधानाध्यापक नियुक्ति

बारा । बारागढी गाउँपालिकाको शिक्षा शाखाकी अधिकृत जलमति चौधरीले आफ्नो मनोमानी ढँगले आर्थिक नियम मिचेर विभिन्न कामहरु गरेको तथ्य फेला परेको छ । आफ्ना जेठाजु पर्ने विश्वनाथ चौधरीलाई प्रधानाध्यापक नियुक्ति गर्नु, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतको जानकारी विना नै उनको नामबाट बैंैक खाता खोलेको रहस्य बाहिरिएको छ ।

तत्कालीन कोल्हभी स्कुलमा अध्यापन गराउँदै आएका उनका जेठाजुलाई प्रक्रिया विपरित गाउँपालिकाको बुद्धगाई स्थित जनता माध्यमिक विद्यालयमा सरुवा गरि प्रधानाध्यापक नियुक्ति गरि आफै एकलौटी हस्ताक्षर गरेर वाणिज्य बैंक शाखा कार्यालय कलैया र हिमालयन बैंक शाखा कार्यालय खोपवामा खाता खोल्न लगाएको तथ्य फेला फेला परेको हो ।

शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्ति भएपछि उनको नाममा विद्यालयको खाता खोल्दा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षर सहितको कार्यादेश हुनुपर्ने अथवा शिक्षा समितिको निर्णयको माइनेट हुनुपर्नेमा कुनै प्रक्रिया पुरा नगरि शिक्षा अधिकृत जलमति चौधरीले आफ्ना जेठाजुको नामबाट खाता खोल्न लगाएकी हुन् ।

यसबारे प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बुद्धगाई स्कुलको बैंक खाता खोल्नका लागि आफूले कुनै किसिमको अनुमति नदिएको जानकारी दिए । उनका अनुसार विद्यालयको खाता खुलेको छ, छैन भन्नेबारे समेत आफूलाई जानकारी नभएको उनको भनाई छ । यता लेखा अधिकृत अजय चौधरीले पनि बुद्धगाई स्कुलमा नवनियुक्त प्रअको नाममा बैंक खाता खोल्नका लागि आफूले अनुमति नदिएको बताए । उनले शिक्षा ऐन अनुसार शिक्षा समितिको निर्णयले पनि बैंक खाता खोल्न सकिने भएकोले आफूहरुको अनुमति नलिएको हुन सक्ने भन्दै चौधरीले यसबारे विस्तृत शिक्षा अधिकृतलाई जानकारी हुने बताए ।

यति मात्रै होइन, शिक्षा अधिकृत चौधरीको यहाँसम्म मनोमानी बढेको छ कि उनले वडा नं। ४ सुखी पथरा स्थित उमेश निलम आधारभुत विद्यालयमा पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको जानकारी विना नै प्रधानाध्यापकको नाममा खाता खोल्न लगाएकी छिन् भने लेखा परीक्षकलाई आफैले हस्ताक्षर गरेर नियुक्ति गरेको बताइएको छ । यतिमात्रै होइन, उनको काममा उनका श्रीमान् निजर चौधरीले पनि हस्तक्षेप गर्ने गरेको बताइएको छ ।

श्रीमती अधिकृत स्तरको भएको कारण प्रमुख प्रशासकीय अधिकृत अथवा लेखा अधिकृत कसैको अनुमति नचाहिने भनेर श्रीमतीसँग आफ्नो अनुकुल काम गर्न लगाई रहेको स्थानीयहरुको आरोप छ ।

अधिकृत श्रीमतीलाई कार्यालय छोड्न र ल्याउन दिनुहँ गाउँपालिका पुग्ने गरेका शिक्षा अधिकृतका श्रीमान् निरज चौधरीले अनावश्यक रुपमा गाउँपालिकाको काम कार्यवाहीमा हस्तक्षेप गर्ने गरेको भनाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh