Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कञ्चनपुर प्रहरीको सुरक्षित चेलि अभियान २०७७ सुरु

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यलय कञ्चनपुर र भिमदत्त नगरपालिकाको साझेदारीमा सुरक्षित चेली अभियान सुरक्षित चेलि समृद्ध सामजको आधार, अपराध रहित समाजको पुर्वधार भन्ने मुल नाराका साथ सुक्रबार देखि सुरक्षित चेली अभियानको सुरुवात भएको छ ।

बदलिदो सामाजिक परिवर्तन संगै समाजमा अपराधका स्वरुप र संख्या दिनानु दिन बढिरहेको वर्तमान परिपेक्षेमा अपराध बाट पिडित हुने समुहमा महिला तथा बालबालिका तथा समाजमा दिनानुदिन बढिरहेका सामाजिक कुरीति जस्तै बालविबाह, दाईजो प्रथा,बहु बिवाह,बोक्सीको आरोप,घरेलु हिंसा ,आत्महत्या,महिला हिंसा रोगथाम तथा न्युनिकरण सम्मबन्धमा जनचेतना फैलाउने हेतुले कञ्चनपुर प्रहरीले सुरक्षित चेली अभियान कार्यक्रमको संचालन गरेको हो ।

सुरक्षित चेलि अभियानको समुद्घाटनमा बोल्दै कञ्चनपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले महिला असुरक्षित बन्दै जानुको कारणको खोजी गरिनुपर्ने बताएका छन्।

शुक्रवार सुरक्षित चेली अभियान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महताले आमा बुवाले मन्दिरमा गएर भगवान सँग प्रार्थना गर्दा समाजमा चेली असुरक्षित बन्दै गएको बताएका हुन् । एक किसीमको मानसिकता बोकेर मन्दिरमा गई आमाबुवाले छोरा प्राप्तिका लागी सङ्कल्प लिने गरेका तर जन्मँदा छोरी जन्मिए उल्टो भएको भन्दै हत्या गर्ने सम्मका अपराध समेत हुने गरेको उनले बताए ।

उनले छोरा–छोरी पुरुष महिलाको संर्षग बाट जन्मिने भएकाले जे भए पनि समाज सुधार तथा राष्ट्रको विकासमा योगदान पु¥आउन सक्ने गरी संन्तामा शिक्षा दिनुपर्नेमा जोड दिए।

उनले मानसिकता सकारात्मक भएमा मात्रै समाज सुद्धृढ हुने बताए । कार्यक्रमका सभापति तथा भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले पनि घरबाटै चेली सुरक्षित बनाउन आमाबुवाको प्रथम जिम्मेवारी भएको बताइन्। उनले सुद्धृढ समाजको परिकल्पनाका लागी सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन्।उपप्रमुख चन्द सिंहले समाज परीवर्तन गर्नको लागि सर्बप्रथम आफु र आफ्नु घर परीवारबाट सुरुवात गर्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले महिला घरबाटै महिला सुरक्षित तुल्याइनुपर्ने बताए। उनले भने,–‘घरबाटै छोरी असुरक्षित बनेका छन्, सर्वप्रथम परिवार नै नैतिकवान् र हिंसा रहित हुनु जरुरी छ।

’ आमा बुवामा नैतिकताको ज्ञान हुनुपर्ने र छोरा छोरी बिचका समानता कायम हुनुपर्ने उनले बताएजिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला स्थित ९ ओटै स्थानियतहहरुमा सुरक्षित चेली अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रम सामाजिक मूल्य मान्यताका नाममा हुने हिंसाहरू विरुद्ध जनचेतना अभियान गरिने जनाएको छ।

सुरक्षित चेली कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले सामाजिक संजालको गलत प्रयोगका कारण समाजमा अपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताए ।

अधिकासं घटनाहरु सम्पुर्ण अभिभावकले आफ्नु छोरा छोरी कुन बाटो तिर हिडिरहेका छन् भन्ने वास्ता नगर्दा सामाजिक अपराधका घटनाहरु तिब्र गतिले बढदै गईरहेको डिआजि सुबेदिले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्बेदीले सामाजिक मूल्य मान्यताका नाममा हुने हिंसा, रुढीवादी प्रथा र आत्महत्या, सिमानाका बाट हुने चेली तस्करी, बालविवाह बहु विवाह, पितृसत्तात्मक सोच लगायतका कुरीति, कुसंस्कार, अपराध विरुद्ध स्थानियतहका जनप्रतिनिधि बुद्धिजीवीहरू सँग अन्तरक्रिया तथा पर्चा टेम्पलेट वितरण गरी बढी भन्दा बढी महिलाहरूको सहभागिता गराएर महिला हिंसा न्यूनीकरण सम्बन्धी जानकारी गराइने बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh