Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बरियारपट्टीमा महाबिष्णु यज्ञ मन्त्री साह द्धारा समुद्धघाटन

सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर – १ नरगीमा हुनगईरहेको श्री सीताराम महाबिष्णु यज्ञ शान्ति विश्व शान्ति नवन कुण्ड आज विधिवत तरिकाले समुद्धघाटन भएको छ ।

प्रदेश २ को भुमि व्यवस्थापन कृषी सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह द्धारा उक्त महाबिष्णु यज्ञ नवण कुण्ड समुद्धघाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि मन्त्री शैलेन्द्र प्रसाद साह ,भु.पु मन्त्री राजलाल यादव ,जसपा युवा नेता दिपेश यादव ,रामचलितर महतो ,नेकपा नेता जिबछ यादव समेत विभिन्न पार्टीका नेताहरु र विभिन्न क्षेत्रमा आवद्ध बुद्धी जिवि ,युवा ,महिला सजन धर्म प्रति आस्था राख्ने नागरिकहरुको उपस्थिति रहेको थियो ।

वक्ताहरुले आजको यो धर्मशाला हो ।समाजमा विकृत अन्त गर्न लाई यो जग आयोजना भएको हो । समाज सुधारको लागी गरिएको । धर्म बाटनै समाजमा परिर्वतन हुन्छ । सहकार्य र सहमतिले हिन्दु धर्मको विकाश हुन्छ पदयी अंहकार जातिय अहंकार बाट समाज परिर्वतन हुदैँन । बोर्डर क्षेत्र भएकोले यहाँ अधिकान्स युवा गलत दिशा तिर लागैको छ । ९ दिने महायज्ञले यो क्षेत्र मात्र नभएर विश्व मानवको कल्याण हुन्छ हृदयमा ईमानदारी मष्तिकमा समझदारी र गांधमा जिम्मेवारी लिएर आगडी बडे भने महायज्ञ सफल हुन्छ वक्ताहरु आफ्नौ मन्तव्य राखैको थियो ।

बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले यो महायज्ञ लाई भव्य र सभ्य रुपमा राजनितिक कर्मी ,युवा ,महिला ,भरभलादमी , नागरिक समाज सम्पुर्ण लाई सफल पार्न आग्रह समेत गर्नु भएको छ ।

मन्त्री साहले माहा यज्ञ बाट विश्व मानवको कल्याण हुन्छ । बरियारपट्टी गाउँपालिकामा शुरुवात भएको छ । यज्ञमा होम जाप बाट उत्पन हुने ध्वनी वायु प्रयावरण लाई स्वक्ष बनाउँछ । नागरिकको हृदय मा धर्मप्रती आस्था जगाँउछ । ९ दिने महायज्ञ प्रवचन बाट ग्रहन गर्नु हुन्छ । त्यसलाई व्यवहारमा पनी लागु गर्नु हुनेछ मेरो विश्वाश छ ।

धर्म भएकै कारण सृष्टि चलेको छ मानव सभ्याता संग धर्म जुरेको छ ।आज हिन्दु धर्म प्रतीको आस्था दिन-प्रतिदिन कमजोर हुदैगएको किन ? यसको समिक्षा गर्नुपर्छ । आउने समयमा धर्म प्रति कसरी आस्था बढछ । प्रदेश सरकार द्धारा यो प्रतिको विभिन्न कार्यक्रम संचालन गर्दै आएको र विगतमा पनी हुन्छ । धर्म विना शान्तिको परिकल्पाना गर्न सकिदैन र शान्ति विना समृद्धि सम्भव छैन ।

मन्त्रीले मानव सभ्याता चलाउन धर्मको आवश्यकता त्यसतै जिवन चलाउन कृषीको आवश्यकता छ ।प्रदेश २ मुख्य स्रोतनै कृषी हो । प्रदेशमा ८० प्रतिशत भन्दा बढी नागरिक निर्भरता कृषीमा तर आज कृषी र किसानको हालत कसै सँग लुकेको छैन। कृषी विकाश विना नागरिक को जिवन स्तरमा बढ्दैन ।नेपालमा ६० प्रतिशत भन्दा बढीको कृषीमा निर्भरता छ । कृषी प्रधान देश भएपनी व्यवहारमा कतै छैन । देश कृषी प्रधान देश नभएर किसान प्रधान देश हो ।

यदी कृषी प्रधान देश हुन्थियो भने अर्व रुपैयाको आयात गरेर हामी खानु पर्दैन थियो ।यसको मुख्य कारण राज्यले कृषी प्रति जो जिम्मेवारी हुनुपर्छ त्यो वहन गरेकै छैन । कृषी प्रधान देश भएपनी नेपाल सरकारले आज सम्म ३ प्रतिशत भन्दा बढी कृषीमा लगानी गरेको छैन।

तर प्रदेश २ सरकारले कृषी र वेरोजगारी अन्त गर्ने विभिन्न क्षेत्रको लागी योजनाहरु बनाएको ‘उनले भने ‘।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 day पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh