बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा आयोजित सवारी दुर्घटना न्युनिकरण तथा दुर्घटना व्यबस्थापन अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय कपहलुरका प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, कोहलपुर नगर एरियाका स्थानिय जन प्रतिनिधि
,यातायात व्यबसाय संघ, बिभिन्न उद्योग ब्यापारीहरु ,बिभिन्न पार्टीका राजनितिक दलका प्रतिनिधिहरु,पत्रकार,बिभिन्न बिद्यालयका शिक्षक शिक्षिका,गैह्र सरकारी संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजिबी नागरिक समाज लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरीएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !