Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बालकको हत्या संलग्न आरोपमा तीन जना पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२३ का १४ वर्षीय बालक साहिद हुसेन अन्सारीको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । फागुन ११ गतेदेखि नै हराएका बालकको शव फागुन २८ गते जितपुर सिमरा–१० बेहरामा उद्योगको फोहोर फाल्ने डम्पिङ साइटमा भेटिएको थियो । शव भेटिएको ५ दिनपछि प्रहरीले बालकको योजनाबद्ध रुपमा हत्या भएको दावी गरेको छ ।

प्रहरीले जीतपुरसिमरा–२३ भलुही टोलका २५ वर्षीय कियामुद्दिन मन्सुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम, १९ वर्षीय आबेदिन मियाँ अन्सारीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । उनीहरु तीन जनाले योजनाबद्ध रुपमा बालक अन्सारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए । प्रहरीले उनीहरुविरुद्ध ज्यान सम्बन्धी मुद्धामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।प्रहरीका अनुसार साहिद हराएको अघिल्लो दिन नै अभियुक्तले हत्याको योजना बनाएका थिए र फागुन ११ गते नै उनको हत्या भएको थियो । साहिद र पक्राउ परेका ३ जना सँगै लागूऔषध सेवन गर्ने साथी भएको पनि प्रहरीले बताएको छ ।

पारिवारिक र जग्गा जमिनसम्बन्धी विवादको रिसइबी, लागु पदार्थका कारण आपसी विवाद, प्रेम सम्बन्ध तथा आर्थिक लाभका लागिसमेत हत्या भएको देखिएको एसपी शाहीले जानकारी दिए ।‘लागुपदार्थ दुव्र्यसनी हुन् । अलिकति पुरानो प्रेम सम्बन्ध, पारिवारिक रिसइबी र लागुपदार्थका कारण झगडा एकैपटक भएको देखिन्छ । उनीहरुले फकाएर लगेर हत्या गरिहालेछन् । हत्यापछि लुकाउने भरसक प्रयास गरेको पनि देखिन्छ’ शाहीले भने ।प्रहरीका अनुसार अभियुक्त अफसानले ‘गाँजा खान जाऊँ’ भनी साहिदलाई घटनास्थल बेहरा लगेका थिए ।

आबेदिन र कियामुद्दिन पहिलेदेखि नै त्यहाँ थिए । उनीहरुले साहिदलाई डोरीले बाँकेर ढुंगाले टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ ।मृत्युपछि घिसार्दै नजिकै फोहोर थुपारिएको खाडलमा फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले बताए ।‘अभियुक्तले घटना घटाएको स्वीकार गरेका छन् । उनीहरुले प्रयोग गरेको दाप पनि बरामद गरिसकेका छौं’ डीएसपी मिश्रले भने ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh