काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार कुरा नमिलेको बताएका छन् । नेता नेपालले आज पार्टी कार्यलय धुम्बाराहीमा भएको छलफलबारे आफूनिकटका सांसद र केन्द्रीय सदस्यलाई जानकारी गराएका हुन् ।
बानेश्वरको अर्याल होटलमा आफू निकटका सांसद र केन्द्रीय सदस्यलाई बोलाएर नेपालसहित छलफलमा सहभागी भएका नेताहरूले धुम्बाराहीको भेटबारे जानकारी गराएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !