-
नयाँदिल्ली , फागुन १९ गते बुधबार ।।
-
जनप्रभाव न्यूज
नेपाली सेनाक पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरावणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा निकाय प्रमुख) विपिन रावतसँग शिष्टाचार भेटावार्ता गरेका छन्।
भेटमा सैनिक सेवाका बिषयमा केन्द्रीत भएर कुराकानी भएको भारतीय सेनाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !