Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रपति शासन र संकटकाल लागू गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ – उपाध्यक्ष गजुरेल

  • काठमाडौं,फाल्गुन ५ गते बुधबार ।।
  • जनप्रभाव न्यूज

देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने धारणा राखेका छन् । तर, त्यसको लागि अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने सुनाए । काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने, ‘ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो, र लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो । यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं । संविधानअनुसार यो अधिकार उहाँलाई छैन् ।

उहाँले चुनावको मिति घोषणा गर्नुभयो । चुनाव हुनेवाला पनि छैन् । चुनाव गराउनको लागि मिति तोकिएको होइन् । हुनेवाला छैन् । उहाँको उद्देश्य चाहीँ के छ भने यो सरकारलाई जसरी पनि लम्ब्याउने हो । शासक बनिरहने ।’

उनले अहिले राष्ट्रपति शासन र संकटकाल लागू गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको टिप्पणी गरे । उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए । संसद विघटन हुनुको उनले तीन कारण सुनाए ।

पहिलो कारण, सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएको उनले सुनाए । उनले भने, ‘सत्ताधारीभित्र पद, पैसाको लागि किचलो भयो । अर्को, स्वयम यो व्यवस्थाको कमजोरी पनि कारण हो । ओलीले फाईदा उठाएर यो गरे । कहीँ न कहीँ यो व्यवस्थाको कमजोरी हो । अर्को, विदेशी शक्तिको हस्तक्षेप हो ।’

उनले अहिलेको राजनीतिक समस्या/संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्जनुपर्ने सुनाए । उनले भने, ‘समाधानको उपायबारे अहिले बहस चलिरहेको छ, ओलीजीले नयाँ निर्वाचन भनेका छन् । अहिले आएर कांग्रेसका नेताहरुले भाषण गरेका छन्, चुनावको पक्षमा ।

सभापति देउवाले नै के भन्नुभयो भने उहाँले पूनःस्थापना गर्नुपर्छ भन्नुभएन । उहाँको जोड चाहीँ आयोगले किन निर्वाचन गर्दैन् ? किन नेकपाको विवाद हल गर्दैन्न् ? भन्ने देखियो । संसदीय दलहरु नै विभाजित देखिए । जसपापनि दुई धारमा देखियो । आँफैमा दलहरु विभाजित छन् । सबैको ध्यान सर्वोच्च अदालतले के फैसला गर्छ ? अब त्यो अदालतमा गैसकेको छ । हुन त बाहिर के चर्चा छ भने, ओलीजीले सेटिङ मिलाएर गरेकोले उनकै पक्षमा अदालतले फैसला गर्छ भन्ने छ । त्यसो गर्नु गलत हुन्छ । सायद, अदालतले मान्दैन होला ।’

उनले अघि भने,‘कुन फैसला भयो भने देश अघि बढ्छ त ? संसद पूनःस्थापना अथवा निर्वाचन भयो भने संकटको समाधान हुन्छ त ? तर, हाम्रो विचारमा दुवैले समाधान दिँदैन् ।’सरकारको समिक्षा गर्दापनि नेकपा दाहाल–नेपाल पक्षका नेताहरुले तीन वर्षमा केही पनि काम नगरेको र झुटको पुलिन्दा मात्रै बाँडेको टिप्पणी गरेको सुनाए ।

उनले भने, ‘तीन वर्षमा ओलीजीले झुटको पुलिन्दा गर्नुभयो । उहाँहरुले आँफै यो तीन वर्ष काम भएको थिएन भन्नुभएको छ । निर्वाचन नै हुँदैन पहिलो कुरा, भैहाल्यो भने । निर्वाचन पनि एउटा तामाशा मात्रै होला । सामधान दिँदैन् ।

२०६२/६३ मा जनसागर उर्लिएको थियो । अब यो स्थिति पैदा भएको छ, के ओलीको मात्रै असफलता हो ? यो त व्यवस्थापनि असफलता हो ।’ उनले आफूहरुले अहिलेको व्यवस्थाको नै विकल्प खोज्नुपर्ने बताएको सुनाए । उनले भने, ‘हाम्रो भनाई के छ भने व्यवस्थाको बारेमा पूर्नविचार गरौं । आन्दोलन अघि बढाऔं । संयुक्त आन्दोलन त्यताबाट गरौं । संसदीय पार्टी नेपाली कांग्रेस त संयुक्त आन्दोलनमा आउन सकेन्। हामीसँग त धेरै अन्तर छन् । बरु, अहिले सिभिल सोसाईटी अघि बढेको छ ।

अब तेस्रो आन्दोलन आवश्यकत्ता छ भनेर एक जना अभियन्ताले भन्नुभयो । अब अर्को आन्दोलनको आवश्यकत्रा पर्यो । राष्ट्रिय पार्टीहरु, नेताहरुले खुला दिलले सोच्नुपर्यो । त्यही व्यवस्था समातेर कहीँ पुगिँदैन् ।’

भारतको त्रिपुराका मुख्यमन्त्रीले भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि सरकार विस्तार गर्ने योजना रहेको भनेर रहस्योद्घान गरेको टिप्पणी गर्दै गजुरेले भने, ‘अब कस्तो भयो ? हाम्रो देशमा बिजेपीले सरकार बनाउने अरे । विजेपीले अहिलेसम्म खण्डन पनि गरेको छैन् ।

विदेशी हस्तक्षेप कहाँ पुग्यो त ? हामीले विकल्प सोचनुपर्नै बेला भयो । हामीले त चार दलको रणनीति संयुक्त मोर्चा बनायौं । आधारभुत विषयमा सहमति भएको छ । यो सरकारको विकल्प खोज्नुपर्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टामा संघीय जनगणतन्त्र बनाउनुपर्छ । वैकल्पिक संयुक्त सरकार बनाऔं । बाह्य हस्तक्षेपविरुद्ध संघर्ष गर्नुपर्छ । राजनीतिक संकटको समाधान वैकल्पिक उपाय खोज्नुपर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh