Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डेरा खोज्न आएको बहानामा घरधनीलाई बन्धक बनाएर लुटपाट, लुटपाटमा संलग्न पाँच जना पक्राउ

  • काठमाडौं,माघ १० गते सनिवार ।।
  • जनप्रभाव न्यूज

डेरा खोज्न आएको बहानामा एक घरमा लुटपाट भएको छ । पेप्सिकोलानिवासी पवित्रा विडारी उप्रेतीको घरमा यसरी लुटपाट भएको हो । सनसिटी अपार्टमेन्टसँगै रहेको हिमालय टोलमा डेरा खोज्न आएका ती युवाले पवित्रालाई घरभित्रै बन्धक बनाएर सुनको सिक्री लुटेका थिए । असोज ८ मा भएको सो लुट प्रहरीका लागि टाउको दुखाइको विषय थियो । तर, लामो अनुसन्धान पछि लुटेरा पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरले लुटमा संलग्न ५ जना आरोपीलाई पक्रेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएका विश्व लामा उर्फ विश्वमित्र, पेमा भोलन ‘पेम्बा’, अजय तामाङ उर्फ आकाश, सञ्जिव तामाङ र फुर्वा ग्याल्मो तामाङ उर्फ बिक्की छन् ।

डेरा खोज्दै पेप्सिकोला गएको सो समूहले भुँईतल्लामा रहेको दुईवटा कोठा मासिक १० हजार तिर्नेगरी डिल गरेका थिए । डेरा लिने–दिने सहमति भएपछि उनीहरुले घरधनी पवित्रालाई सोधे–‘घरमा को–को बस्छन् ?’

दोस्रो तल्ला भाडामा दिइएको थियो । माथिल्लो तल्लामा उनका छोरा बस्थे । घरमा अन्य मानिस नभएको सुराक लिएर सो समूहले पवित्रालाई ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ भन्दै बन्धक बनाएर लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।

दिनदहाडै भएको सो घटनामा संलग्न लुटेरा पत्ता लगाउन प्रहरीले निकै मेहनत गरेको थियो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंसिर २८ मा काभ्रेपलाञ्चोक घर भएका २२ वर्षीय फुर्वा ग्याल्मो तामाङ उर्फ बिक्कीलाई पक्राउ गरेपछि पेप्सीकोला लुटको क्लू प्रहरीले पाएको थियो ।

मोटरसाईकल चोरी मुद्दामा पक्राउ परेका ‘बिक्की’लाई सो मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । तर, धरौटी नतिरेपछि उनी केन्द्रीय कारागार, सुन्धारामा छन् । बिक्की समूहका अन्य चारजना अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

‘लुटपाटमा संलग्न आरोपीहरुलाई संगठित अपराध तथा डाँकाचोरी मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता डिएसपी प्रमेश विष्ट भन्छन् ।

लुटेरामध्ये काभ्रेपलाञ्चोक तेमाल घर भएका सञ्जिव बौद्धस्थित नयाँ बस्तीमा बस्छन् । २६ वर्षीय सञ्जिव पेसाले ट्याक्सी चालक हुन् । समूह बनाएर वरपरका मानिसहरुको आवत–जावत रोकेर उनीहरुले पवित्राको घरमा पसेर लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पवित्रालाई बन्धक बनाएर सुनको सिक्री लुटेपछि दुईजना युवा चप्पल छाडेर स्कुटरमा भागेका थिए । लुटपाटमा संलग्न थप पाँचजना फरार छन् । उनीहरुको खोजी भइरहेको डिएसपी विष्टले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh