Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्डको नेतृत्व स्यालको नेतृत्व हो,स्यालको पछि सिंहहरु लागे भने त्यो सिंह पनि कायर हुन्छ:बस्नेत

सिंहको नेतृत्वमा स्यालहरु लागे युद्ध जितिन्छ तर स्यालको नेतृत्वमा सिंह लागे युद्ध जितिन्दैन । केपी ओलीको नेतृत्व नै सिंहको नेतृत्व हो । प्रचण्डको नेतृत्व स्यालको नेतृत्व हो । स्यालको पछि सिंहहरु लागे भने त्यो सिंह पनि कायर हुन्छ ।

  • दाङ,पुस १७ गते शुक्रबार ।।
  • जनप्रभाव – सम्बादाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले वर्तमान समयका नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल सक्कली नभई नक्कली भएको आक्रोस व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको समर्थनमा राष्ट्रिय युवा संघ नेपाल दाङको घोराहीमा विहिवार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले प्रचण्डले आफ्नो स्वार्थ पुरा गर्न जो सुकैलाई राष्ट्रपति, प्रधानमन्त्रीको सपना देखाई दिने र अन्त्यमा सवैलाई धोका दिने गरेको तर केपी ओलीले बोलेको कुरालाई व्यहारमा उतारेको दावी गर्नुभयो । धनुषाको मधेसी मुलको डा. रामवरण यादवलाई पहिलो राष्ट्रपति, विद्यादेवी भण्डारीलाई नेपाकै इतिहासमा सवैभन्दा उच्च पदमा महिलालाई पुर्याउन समेत ओलीले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको समेत स्मरण गराउनुभयो । महिलालाई अपमान गर्ने गिरोहहरुले राष्ट्रपतिलाई अनावश्यक कुराहरु गरि आरोप लगाईरहेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली कै कारण देशमा अस्थिरता निम्त्याउने जातीय राज्य बनाउने पुष्प कमल दाहाल प्रचण्डको योजना असफल भई संघिय लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै नेता बस्नेतले नेपाली जनताको हातमा शासन व्यवस्था ल्याउन नेतृत्व गर्ने राजनेता केपी ओली भएको तर्क प्रस्तुत गर्नुभयो ।

२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा माधव नेपाल उपप्रधानमन्त्री हुनुभएको समयमा सरकारले लोकप्रीय योजनाहरु ल्याएकाले कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै नेता बस्नेतले उक्त समयमा माधव नेपालकै विशेष जोडबलमा मनमोहले संसद विघटनको प्रस्ताव गरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वनाथ उपाध्ययले उक्त प्रस्ताव खारेज गरेपछि माधवले नै युवाहरुलाई मसाल जुलुस निकाल भनि निर्देशन दिएको र युवाहरुले मसाल जुलुस निकाली आन्दोलनलाई चर्काएका थियौं । अहिले आएर संसद विघटनको विरुद्धमा माधव नेपालले नै केही युवाहरुलाई सडकमा आन्दोलन गर्न निर्देशन दिनुभएको छ । माधव नेपालले अब भन्न सक्नुपर्छ, कि २०५२ सालका माधव नेपाल नक्कली हो कि अहिलेको माधव नेपाल नक्कली हो । अदालतले गर्ने निर्णय पनि मान्दिन भन्ने माधव नेपाल नक्कली हो की हैन ? युवाहरुलाई संसद विघटनको विरुद्धमा सडकमा आन्दोलन गर्न पठाउने कुन नैतिकताले दियो ? त्यसैले अहिलेको माधव नेपाल नक्कली हो । त्यती खेरको समयका नेता मनमोहन थिए भने अहिलेका उनका नेता प्रचण्ड छन् ।’

६४ प्रतिशत सांसदहरु केपी ओलीको समर्थनमा सरकार बनाएकोले संसदबाट अर्को सरकार बन्ने सम्भावना नभएकाले संसद विघटन गरिएको स्मरण गराउँदै नेता बस्नेतले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी संस्थापन तथा सिंह जस्तै भएको उल्लेख गर्दै प्रचण्ड – माधवले गरेको नेकपाको गुटलाई स्यालको संज्ञा समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भन्ने गरिन्छ, सिंहको नेतृत्वमा स्यालहरु लागे युद्ध जितिन्छ तर स्यालको नेतृत्वमा सिंह लागे युद्ध जितिन्दैन । केपी ओलीको नेतृत्व नै सिंहको नेतृत्व हो । प्रचण्डको नेतृत्व स्यालको नेतृत्व हो । स्यालको पछि सिंहहरु लागे भने त्यो सिंह पनि कायर हुन्छ । पार्टीमा केपी ओली अल्पमतमा पर्नुभएको भए पार्टीको संसदीय दलमा आउनुपर्नेमा किन संसद सचिवालयमा पुर्याउनुभयो ?’

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी संस्थापन पक्ष भएको उल्लेख गर्दै नेता बस्नेतले तत्कालिन नेकपा एमाले सूर्य चिन्ह, पार्टी कार्यालय बल्खु तथा मदन भण्डारीको सालिकमा नक्कली गतिविधि नगर्न प्रचण्ड-माधवलाई आग्रह गर्नुभयो । नेता बस्नेतले बाघको छालामा स्याललाई रजाई गर्न चेतावनी दिनुभयो । त्यस्तै माधव – प्रचण्ड गुटका नेता डा. भिम रावलले एमालेको ३० लाख रकम चोरेको आरोप लगाउँदै नेता बस्नेतले डा. रावललाई कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh