- काठमाडौं ,पुस ८ गते बुधबार ।।
- जनप्रभाव : सम्बादाता
गोपालचन्द्र बुढाथोकीले प्रधानमन्त्री केपी शर्मा ओलीको भेलाले आफूलाई दिएको केन्द्रीय सदस्यको पद अस्विकार गरेका छन् । झापाका प्रदेश सांसद् समेत रहेका बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति समेत जनाएका छन् ।
मंगलबार बालुवाटारमा ओली पक्षले नेकपाको केन्द्रीय समिति बैठकले एकतापछि निर्मित ४४५ जनाको केन्द्रीय समितिमा ५५६ जना थप्ने निर्णय गरेको छ । जसमा प्रदेश सांसद् बुढाथोकीसहित १९ जना झापाबाट थपिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !