Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

परिवारवादमा मस्त जनप्रतिनिधिहरु

  • काठमाडौं : मङ्सिर २६ गते शुक्रबार ।।
  • जनप्रभाव – सम्बादाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै दुईतिहाईको बहुमतको सरकार छ । ६५ प्रतिशतभन्दा बढी स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले जितेको छ । ६ वटा प्रदेश सरकार नेकपा नेतृत्वमा छ । एउटा प्रदेशमा मात्रै गैर–नेकपा सरकार छ । यस्तो अनुकूल परिस्थितिमा देशको विकास तीव्र गतिमा हुनुपर्ने थियो तर स्थानीय तहदेखि केन्द्रसम्म जताततै भ्रष्टाचारै भ्रष्टाचार भएका तथ्यहरु सार्वजनिक हुने गरेका छन् ।

स्थानीय तहमा ब्याप्त भ्रष्टाचारको शृंखलाले नेकपालाई २०७९ सालको चुनावमा ठूलो धक्का लाग्ने अनुमान बुद्धिजीवीहरुले गर्न थालेका छन् । स्थानीयदेखि केन्द्रसम्म नेकपाको सरकार भएको अनुभूति जनतालाई गराउन नसकेको र सुशासन कायम गराउन असफल भएको विषयमा नेतृत्व बेलैमा सचेत हुन सकेन भने डेढ वर्षपछि हुन लागेको स्थानीय चुनावमै नेकपा रक्षात्मक अवस्थामा पुग्ने आँकलन गर्न थालिएको छ ।

स्थानीय तहमा राम्रो काम गर्न सकेमात्र जनाधार बलियो हुन्छ । तर स्थानीय तहका जनप्रतिनिधिहरु स्काभेटर किन्ने, जथाभावी बाटो खन्ने र बजेट सक्नमै तल्लीन छन् । अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुका आफ्नै स्काभेटर छन् । कतिपयले नातागोताका नाममा स्काभेटर खरिद गरी आवश्यक नै नभएको ठाउँमा बाटो खनेर बर्षामा पहिरो गएर ठूलो धनजनको क्षति हुने गरेको छ । जनप्रतिनिधिहरु स्काभेटर र ठेक्कापट्टामा तल्लीन हुने र आफ्नै हात जगन्नाथ गर्दा अधिकार सम्पन्न स्थानीय तह भ्रष्टाचारको दलदलमा जाकिन पुगेका छन् । गाउँगाउँमा स्काभेटर खरिद गर्दै बारी र खेत खन्दै सडक बनाउने होडबाजी छ भने तराईमा माछापोखरी खन्नेदेखि नदी नियन्त्रण र सडककै नाममा ब्रम्हलुट छ । स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुले आफ्ना परिवारका सदस्यलाई कर्मचारी भर्ना गर्ने होडबाजी पनि उत्तिकै छ ।

उदाहरणका लागि काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नै छोरा जगदीश अधिकारीलाई खरिदार (चौथो तह) मा नियुक्ति दिएका छन् । तारकेश्वर नगरपालिकाका रामेश्वर बोहराले आफ्नै भाइ सुरेश बोहरालाई नगरपालिकाको कार्यालय सहयोगीमा भर्ती गरेका छन् । बुढानीलकन्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मेयरमा जित्नासाथ आफ्नै छोरी प्रतिमा खरेललाई स्वास्थ्यतर्फ करारमा अधिकृत भर्ति गरेका छन् ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले आफ्नै छोरी सुमित्रा थापालाई नगरपालिकामा कर्मचारी राखेका छन् । यी केही दृष्टान्त हुन्, अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरु कोही ठेक्का पट्टामा संलग्न छन् भने अधिकांशले नगरपालिकालाई आफन्त भर्ती केन्द्र बनाएका छन् । कतिपय स्थानीय तहका प्रमुखले आफ्नै गाडीसमेत कार्यालयलाई भाडामा लगाई रकम असुली गर्नेजस्तो निकृष्ट काम पनि गरेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले आफ्नै गाडी मासिक ८५ हजार भाडामा उपाध्यक्षलाई प्रयोग गर्न दिएका छन् । स्थानीय तहको लेखा प्रणाली यति ध्वस्त छ कि करारमा लेखाका कर्मचारी भर्ती समेत गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी भर्ती गरिएका आफन्तहरुको बारेमा विवरण लिएर छानबिन गरी तत्काल उनीहरुलाई बर्खास्त गरी लोकसेवा आयोगमार्फत् पदपूर्तिको व्यवस्था गर्नुपर्छ । अन्यथा सबै स्थानीय तह जनप्रतिनिधिका आफन्तले भरिभराउ हुनेछन् ।

बिना प्रतिस्पर्धा छानिएका त्यस्ता कर्मचारीबाट स्थानीय तहको कार्यसम्पादनमा सकारात्मक परिणाम नआउने र भ्रष्टाचार बढ्ने कुरालाई समेत अख्तियारले गम्भीर रुपमा हेर्ने अपेक्षा गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh