Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओली सरकारको बेथिति : सरकारी निर्देशन नमान्ने सहसचिव धिमिरेलाई छेन्दुको महाबाणिज्यदूत

  • काठमाडौंं : मङ्सिर २६ गते शुक्रबार ।।

  • जनप्रभाव – सम्बादाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे ३ महिनाअघि १ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेका प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई सरकारले छेन्दुको महाबाणिज्यदूत बनाएर पुरस्कृत गरेको छ । सामान्य प्रशासन मन्त्रालयले घिमिरेलाई २०७७ भदौ ९ गते १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको थियो । तर उनी सरुवा भएको निकायमा नगई सरकारको निर्णयलाई चुनौती दिएर बसेका थिए । निजामती सेवा नियमावलीको दफा ३९ मा खटाएको ठाउँमा हाजिर भएपछि मात्र त्यो कर्मचारीको अन्यत्र सरुवा वा काज हुन्छ । तर खटाएको ठाउँमा हाजिर नगरी सरकारलाई नै चुनौती दिए पनि सहसचिव घिमिरेलाई चीनको छेन्दु सहरको बाणिज्यदूत बनाइएको छ ।

सरुवा भएको १ नम्बर प्रदेशमा जान पारिवारिक कारण देखाएका उनी चीनको छेन्दुमा जान भने मरिमेटेर लागेका थिए । सामान्य प्रशासन मन्त्रालयका अधिकारीको प्रश्न छ–‘बिराटनगर जान पारिवारिक समस्या हुने तर छेन्दु खुसीखुसी जाने कस्तो दोहोरो नीति हो ?’

सहसचिव घिमिरे चीनको छेन्दुस्थित महाबाणिज्यदूतमा जान शक्तिकेन्द्रको परिक्रमा गरिरहेको समाचार नेपालफेसले मंसिर १० मै खुलासा गरेको थियो ।

यसैगरी, सरकारले गरेको सरुवालाई चुनौती दिंदै साढे ३ महिनादेखि अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको प्रमुखका रुपमा कार्यरत सहसचिव श्रीकृष्ण नेपाललाई पनि छिट्टै वासिङ्टनको कन्सुलेटमा पठाउन लागेको छ ।

सामान्य प्रशासन मन्त्रालयले गएको भदौ ९ मा बरिष्ठताका आधारमा सहसचिवहरुलाई प्रदेशमा सरुवा गरेको थियो, जसमा प्रधानमन्त्री कार्यालयका सहसचिव घिमिरे र अर्थ मन्त्रालयका नेपाल पनि परेका थिए । तर ५४ सहसचिव खटाएको प्रदेशमा गई काम गरिसकेका छन् । तर घिमिरे, नेपालसहित ६ सहसचिव अझै पनि अटेर गर्दैआएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh