Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अस्पतालबाटै भागे चौरसिया हत्याका आरोपित : पिडित परिवार भन्छ प्रहरीले भगाए : प्रहरी भन्छ, ‘झुक्याए’

मुकेश चौरसिया हत्याका दुई जना आरोपीलाई प्रहरीले भगाएको आरोप पीडित परिवारको आरोप

  • पर्सा : कार्तिक १५ गते सनिवार ।।
  • जनप्रभाब न्यूज

मुकेश चौरसिया हत्याका दुई जना आरोपीलाई प्रहरीले भगाएको आरोप पीडित परिवारले लगाएको छ। हत्या आरोपमा पक्राउपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका विन्दाबासिनी गाउँपालिका – ५ प्रसौनीभाठाका उत्तम तिवारी र चिन्टु तिवारीलाई प्रहरीले नै भगाएको पीडित परिवारले आरोप लगाएका हुन्।

प्रहरी र अस्पताल प्रशासनको सेटिङमा तिवारी दाजुभाई अस्पतालबाट भागेका मृतक मुकेशका भाइ महेश चौरसियाले दाबी गरे।

तर, पर्सा प्रहरीले भने घटनाको अनुसन्धान सुरु हुनु अगावै तिवारी दाजुभाई अस्पतालबाट भागेको दाबी गरेको छ।

पर्साकी प्रहरी उपरीक्षक ( एसपी ) गंगा पन्तले घटना भएको दिन नै घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारी नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षबाट आइसियूमा सर्ने बेला प्रहरीलाई झुक्याएर भागेको बताइन्। उनले हत्यामा संलग्न सबैलाई यथाशीघ्र पक्राउ गर्ने दाबी समेत गरिन्।

हत्या अभियोगमा पूर्व सभासद् राजकुमार गुप्तासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १२ जना नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी परेपछि उनीहरु फरार भएको बताइएको छ। पूर्व सभासद् गुप्ता फरार भएकोबारे जानकारी नभएको जनाउँदै एसपी पन्तले घटनामा संलग्न सबैलाई पक्राउ गरिने बताइन्।

उनले भनिन्, ‘हामी अहिले मुद्दाको अनुसन्धानमा लागेका छौँ, प्रमाणका आधारमा जो-जो भेटिए सबैलाई पक्राउ गरिहाल्छौँ।’

हत्या अभियोगमा पूर्व सभासद् गुप्तासहित १२ जनाको नाम किटान गरी कात्तिक ७ गते जाहेरी लगिए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बिहीबार जाहेरी दर्ता भएको थियो।

जाहेरी दर्तापछि अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh