Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कसरी सुरु भयो नेपाल-भारत सेनाध्यक्षको महारथी मानपदवी ?

  • काठमाडौं : कार्तिक १२ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउँदैछन् । उनको तीन दिने भ्रमणको उद्देश्य दुई देशको सम्बन्ध सुधारमा मात्र केन्द्रीत हुँदैन, उनी नेपाली सेनाको मानार्थ महारथीको दर्जा पनि लिदैछन् ।

नेपालका प्रधानसेनापतिले पनि भारतको मानार्थ महारथीको दर्जा लिने चलन रहँदै आएको छ । दुई देशका सेनालाई यो प्रचलनले जोड्ने गरेको इतिहास रहेको छ ।

नेपाल र भारतका सेनाध्यक्ष एक-अर्का देशका मानार्थ महारथी रहने प्रचलन छ । दुबै देशका राष्ट्र प्रमुखले एकअर्कालाई महारथीको दर्जा दिन्छन् ।

नेपालका एक मात्र सेनापति हुन्छन् भने भारतमा तीन किसिमका सेना रहन्छन्, स्थलसेना, जलसेना र वायुसेनाका छुट्टा–छुट्टै जनरल रहन्छन् । ति मध्ये स्थलसेना प्रमुखले नेपालको महारथीको मानार्थ दर्जा पाउँछन् । यही प्रचलन अनुसार नरवणेले नेपाली सेनाको मानार्थ महारथी पाउने छन् ।

कसरी सुरु भयो परम्परा ?

यो परम्परा राणा शासनकालका तेस्रो तथा नेपालका ११ औँ प्रधानमन्त्री वीर शमसेरको शासन कालबाट सुरु भएको हो ।
नेपालले सन् १८१५ मा भारतमा शासन गरिरहेको ‘ब्रिटिस इस्ट इन्डिया कम्पनी’ सँग युद्ध हा-यो । त्यसपछि नेपाल र इस्ट इन्डिया कम्पनीबीच २ डिसेम्बर १८१५ मा सुगौली सन्धि भयो भने ४ मार्च १९१६ मा स्वीकृति भयो ।

उक्त सम्झौतामा नेपालले लडाईंमा हारेको भूमी छोड्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिस सेनामा भर्ती गरिने लगायतका बुँदा राखिएको थियो ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको नेतृत्वमा ब्रिटिससँग भएको युद्धमा नेपाल पराजित भएको थियो । तर, भीमसेन थापाले नेपालमा ब्रिटिस प्रतिनिधि राख्ने अनुमति दिए पनि नेपालीलाई ब्रिटिस सेनामा पठाएनन् र अन्य सम्झौता पनि कार्यान्वयन गरेनन् ।

तत्कालीन ब्रिटिस इस्ट इन्डियाकै समर्थन र सहयोगमा जंगबहादुर राणा शासनमा आए । तर, उनले भने सुगौली सन्धि पूरा पालना गरेका थिएनन् । जंगबहादुरको मृत्युपश्चात् उनका भाइ रणोद्दिप राणा प्रधानमन्त्री भए ।

उनले पनि नेपाली युवालाई ब्रिटिस सेनामा औपचारिकरूपमा पठाएनन् । रणोद्दिपलाई उनकै भतिजा वीर शमशेर राणाले १९४२ सालमा षड्यन्त्रपूर्वक हत्या गरे । सुगौली सन्धिअनुसार नेपालमा आफ्नो प्रतिनिधि राखेको र भारतमा शासन गरिरहेको ब्रिटिस इन्डियाले वीर शमशेरलाई जंगबहादुरको उत्तराधिकारी मानेन ।

आफूलाई उत्तराधिकारी स्वीकार गराउन वीर शमशेरले व्रिटिसको सामान्य सैनिक पल्टनको मानार्थ कर्नेलको उपाधि स्वीकारेका थिए । ब्रिटिसको चाकरी नगरी सत्तामा नटिकिने बुझेका वीर शमशेरपछिका शासकहरू देव शमशेर राणा, चन्द्र शमशेर राणा, भीम शमशेर राणाले पनि मानार्थ कर्नेलको उपाधि ग्रहण गरे ।

भारत स्वतन्त्र भएपछिको निरन्तरता :

सन् १९४७ मा भारत ब्रिटिस शासनबाट स्वतन्त्र भयो । भारत स्वतन्त्र भएपछि पनि केही समयका त्यहाँको सेना व्यवस्थापन ब्रिटिस सरकारले नै गरेको थियो ।

भारत स्वतन्त्र भएलगत्तै नेपालमा पनि विसं २००७ मा राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापन भयो । राजा त्रिभुवन वीरविक्रम शाह गद्दीमा फर्के । पहिले सरकार प्रमुखले लिँदै आएको मानार्थ नेपाली सेनाका तत्कालीन सर्वोच्च कमान्डर राजा त्रिभुवनले भने लिन मानेनन् ।

भारत र नेपालबीच १९५० मा भएको शान्ति तथा मैत्री सन्धिको पाँच नम्बर बुँदामा नेपालले सुरक्षा निमित्त चाहिने सबै सामग्री भारत वा भारतको बाटो हुँदै ल्याउनुपर्ने व्यवस्था छ । योसँगै व्रिटिस-इण्डियाले थालेको मान नयाँ भारतले पनि मैत्री सन्धीलाई आधार मान्दै सुरु ग-यो ।

सन् १९५० मै भारतका सेनाध्यक्ष जनरल के एम कारियाप्पाले पहिलो मानार्थ महारथीको दर्जा लिएका थिए । यहाँबाट नेपालका प्रधानसेनापतिले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिन थाले ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh