Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राम हत्या प्रकरण : ३० राउण्ड हवाई फायर कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डिएसपीसहित ३९ घाइते

  • सर्लाही ,असोज २९ बिहीबार ।।
  • जनप्रभाब

सर्लाहीको रामनगर गाउँपालिकामा ६५ वर्षीय महेन्द्र रामको हत्या विषयलाई लिएर सर्लाहीमा झडप भएको छ ।

उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउन र मृतकको शव परिवारको जिम्मा लगाउन माग गर्दै भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले बल प्रयोग गरेको कांग्रेस सांसद अम्रेसकुमार सिंहले बताए ।

प्रहरीले बल प्रयोग गर्दा १३ जना दलित महिला र ४ जना पुरुष घाइते भएका उनीहरुको दाबी छ । शान्तीपूर्ण प्रदर्शनमा सूचना समेत नदिई महिलाहरुलाई पुरुष प्रहरीले आक्रमण गरेको उनीहरुको आरोप छ ।

शान्तिपूर्ण प्रदर्शनमा रहेका आफूसहित संघीय सांसद तथा नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार राय, प्रदेश सांसद बिरेन्द्र कुमार सिंह र उपेन्द्र कुशुवाहलाई प्रहरीले दूर्व्यबहार गरेको संघीय सांसद अम्रेस कुमार सिंहको आरोप छ ।

सर्लाहीका प्रहरी प्रमुख शन्तोष सिंह राठोरका अनुसार प्रहरीले स्थितिलाई नियन्त्रन गर्न लाठी चार्ज गर्नुका साथै ३० राउण्ड हवाई फायर गरेको छ । कार्यालय घेराउ गर्न पुगेको नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोलीले प्रहरीमाथी ढुंगामुडा गरेको र प्रहरी कार्यालयको झ्याल फुटाएको प्रहरीको दाबी छ ।

प्रदर्शनकारीले हानेको ढुंगा लागि डीएसपी उद्धबसिंह भाटसहित २२ जना घाइते भएका प्रहरीको दावी छ । गत २२ गते मारिएका मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ ।

आफन्तले १० लाख क्षतिपूर्तिसहित शहीद घोषणा गर्न माग राख्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । हत्यामा संलग्न भनिएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीको दाबी छ ।

Tags: Crimeजनकपुरधामप्रदेशमधेश
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh