Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना कहर : राजविराज कारागार संक्रमणको उच्च जोखिममा

ठाउँ अभाव भएपछि सुरक्षाकर्मी बस्ने कोठामा आइसोलेशन, कैदीबन्दी खेल्ने स्थानमा क्वारेन्टाइन

  • सप्तरी ,भदौ २१ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएको राजविराजस्थित सप्तरी कारागारमा अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको हो ।

पछिल्लो पटक जेल जिवन बिताइरहेका आधा दर्जन कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि कारागार भित्र रहेका अन्य कैदीबन्दी जोखिममा परेका हुन् । १ सय २५ जना राख्ने क्षमता रहेको सो कारागारमा हाल १५ महिलासहित ३ सय ३३ जना कैदीबन्दी कोचाकोच गरि राखिएका छन् ।

तीन दिनअघि संक्रमित भएका ६ जना कैदीबन्दीलाई राख्न ठाउँ अभाव भएपछि अहिले कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी बस्ने एउटा कोठा गराई संक्रमितको व्यवस्थापन गरिएको छ ।

जेलभित्र एक जनामा संक्रमण भए केही दिनमै धेरैलाई फैलन सक्ने सम्भावना रहन्छ, जेलर संजय कुमार रामले भने “यहाँ त एकैपल्ट आधा दर्जनमा संक्रमण देखिएपछि समस्या झनै थपिएको छ ।” तत्काल कुनै अर्को उपाय नभएपछि अहिले सुरक्षाकर्मी बस्ने एउटा कोठा खाली गराई कामचलाउ आइसोलेशन बनाएर संक्रमितलाई व्यवस्थापन गरिएको उनले बताए ।
जसोतसो आइसोलेशन बनाइएपनि मापदण्ड अनुसारको आवश्यक सेवा सुविधा भने नरहेको उनको भनाई छ । उनले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विगत ४/५ महिनादेखी सतर्कता अपनाउँदै भेटघाटमा समेत कडाई गरेको बेला संक्रमण देखिनुले थप चिन्ता बढाएको सुनाए ।

क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्नु पर्दा कोरोनाको जोखिम बढ्दै गएको उनको भनाई छ । क्षमता भन्दा अत्याधिक कैदीबन्दी भएकाले सामाजिक दुरी कायम गर्न समेत असम्भव जस्तै भएको छ, उनले भने ।

पछिल्लो पटक स्वास्थ्य समस्या देखिएका ६ जनालाई पिसिआर गराउँदा सबैमा कोरोना पोजेटिभ देखिनुले अन्य कैदीबन्दीमा समेत संक्रमण फैलिएको हुन सक्ने प्रवल सम्भावना रहेको उनले बताए । उनले सुरक्षाको दृष्टिकोणले कारागार भित्रै पिसिआर परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पताललाई लिखित तथा मौखिक आग्रह गरिरहेको जानकारी पनि दिए ।

उनले संक्रमित कैदीबन्दीसँगै बस्दै आएका अन्य कैदीबन्दीका लागि कारागार भित्रै खाली रहेको चौरमा पाल टाँगेर अस्थायी क्वारेन्टाइन बनाउन लागेको जानकारी पनि दिए ।

यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कारागार प्रशासनबाट कैदीबन्दीको पिसिआर परिक्षणका लागि अनुरोध आएको तर, एकै पल्ट त्यती ठूलो संख्यामा परिक्षण गर्ने साधनश्रोतको अभाव रहेको बताए । यद्दपी उनले सोमबारदेखी क्रमिक रुपमा कारागार भित्र पिसिआर परिक्षण गर्ने तयारी गरिएको जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh