Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

व्यापारीसँग मिलेर देशमा लोडसेडिङ गराउने मुकेश काफ्ले कांग्रेसद्वारा पुरस्कृत

  • काठमाडौं ,भदौ १९ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् ।

जसमा बिद्युत् प्राधिकरणमा भ्रष्टाचारका आरोपी मुकेश काफ्लेदेखि बैंकिङ कसुर मुद्दा झेलिरहेका विष्णु धितालसम्म छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोड सेडिङ बढाएको भन्दै उनको चौतर्फी आलोचना हुँदै आएको छ। कांग्रेस समर्थित इन्जिनियरहरुको संस्थामा आवद्ध उनी गत निर्वाचनपछि भएको उक्त संस्थाको अधिवेशनमा पराजित भएका थिए। देउवा पक्षीय प्यानलबाट प्रत्यासी बनेका उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले हराएको थियो। व्यापारीहरुसँग मिलेर उनले जनतालाई लोडसेडिङ गराएको आरोप समेत छ ।

त्यस्तै विष्णु धिताल एपेक्स बैंकको अनियमिततामा मुछिएका व्यक्ति हुन् । जसलाई दुई वर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पाटन अदालतमा उनको मुद्दा विचाराधित छ ।
विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था छ। देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जिम्मेवारी गत फागुनमा दिएका थिए।
बिहीबार देउवाले विस्तार गरेका थप सदस्यः
१. विष्णु धिताल (लम्जुङ)
२. विनिता अधिकारी (दोलखा)
३. सर्वधन राई (खोटाङ)
४. हेमन्त मल्ल (दाङ)
५. तिलकबहादुर मल्ल (मुगु)
६. मुकेश काफ्ले (महोत्तरी)
७. श्याम पोखरेल (पर्सा)
८. इच्छाबहादुर वाग्ले (बारा)
९. गोविन्द शर्मा पौडेल (बाग्लुङ)
१०. रामबहादुर देउवा (कैलाली)
११. उमेशप्रसाद थानी (सुर्खेत)
१२. जितबहादुर मडै (डडेल्धुरा)
१३. दिपेन पाठक (झापा)
१४. बलराम सरदार (मोरङ)
१५. खेसबहादुर मगर (उदयपुर)
१६. भरत पोखरेल (खोटाङ)
१७. राजन खत्री (मोरङ)
१८. गोविन्द चामलिङ (उदयपुर)
१९. कृष्णदत्त पनेरु (कञ्चनपुर)
२०. सन्तोष गुप्ता (सप्तरी)
२१. सुवास यादव (सिरहा)
२२. सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)
२३. पुनम चौधरी (सिरहा)
२४. राजन के.सी. (काठमाडौं)
२५. उद्धव दाहाल (काठमाडौं)
२६. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
२७. निगेन्द्रराज शर्मा (ललितपुर)
२८. दिपक बीर कुँवर (कास्की)
२९. काशीकुमार जोशी (पर्वत)
३०. जीवन शर्मा (तनहुँ)
३१. कमलकिशोर घिमिरे (दाङ)
३२. भागवता विष्ट (प्यूठान)
३३. वासुदेव दिन पौडेल (रुपन्देही)
३४. डोलकराम घिमिरे (कपिलवस्तु)
३५. कमल वि.क. (अर्घाखाँची)
३६. जगतजंग थापा (दैलेख)
३७. भावना शाही (कालिकोट)
३८. धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)
३९. भोजकुमार श्रेष्ठ (ओखलढुंगा)
४०. मीनबहादुर सिंह (कञ्चनपुर)
४१. रतनबहादुर साउँद (कञ्चनपुर)
४२. जगतबहादुर रावल (कैलाली)
४३. सुधिर अधिकारी (सर्लाही)
४४. रमेश पुरी (चितवन)
४५. दिपेन्द्र के.सी. (सुनसरी)
४६. राजु उप्रेती (महोत्तरी)
४७. हरिहर गौतम (वर्दिया)
४८. विष्णुमाया पौडेल (चितवन)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh