Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

खतिवडा मुख्य सल्लाहकार रिमाल अमेरिकाको राजदूत

  • काठमाडौं ,भदौ १९ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

अर्थमन्त्री डा. युवराज खतिवडाले आजै राजीनामा दिंदैछन् । राष्ट्रियसभामा उनलाई सांसद मनोनीत नगर्ने संंकेत बुझिसकेका उनले बुधबारै राजीनामा दिने तयारी गरेका थिए । उनले राजीनामा दिने कुरा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर समेत बताएका थिए । तर प्रधानमन्त्री ओलीेले नै उनलाई रोकेका थिए । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामाको कुरा गर्दा शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकसम्म बस्नुपर्छ, त्यहीँ राजीनामा दिनुहोला भनी रोकेको बालुवाटार स्रोत बताउँछ । बुधबार बिहान नेकपा अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच वार्तापछि र वामदेव–ओली वार्ताअघि खतिवडा बालुवाटार पुगेर राजीनामा दिन चाहेका थिए ।

आज मन्त्रिपरिषदमा राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्ने खतिवडाको तयारी छ । त्यससँगै उनी अर्थमन्त्रालयबाट बिदाई हुनेछन् । र, लगत्तैपछि संचार तथा सूचना प्रविधि मन्त्रालयमा उनको बिदाइ हुनेछ । खतिवडा मन्त्रीबाट बिदा भएपछि अब बिचौलियाको ग्राण्ड डिजाइनमा नेकपाका केही नेताको निशाना उपप्रधानमन्त्री पोख्रेलतिर सोझिने अनुमान पनि राजनीतिक क्षेत्रमा भइरहेको छ । अब पार्टी उपाध्यक्ष बामदेब गौतमलाई उपप्रम बनाएर पोख्रेललाई हटाउने खेल सुरु भएको चर्चा हुन थालेको छ । नेकपाको अध्यक्ष, नभए महासचिब हुने तयारी गरेका पोख्रेल पार्टीभित्र त्यति रुचाइएका नेता होइनन् न त सरकारमा राम्रो क्षमता नै प्रदर्शन गर्न सकेका छन् । वामदेव गौतमका कारण युवराजपछि ईश्वर पोखरेलको पद संकटम परेको छ ।

अर्थमन्त्री को होला ?
यसैबीच, अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल कम्युनिष्ट पार्टीमा एकपछि अर्को अवसर पाउनेमा पर्दछन् । राजाको शासनकालदेखि गणतन्त्रसम्म पनि उनका लागि फलिफाप सिद्ध भएको छ । योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रबैंकको गभर्नर हुँदासम्म त उनी सम्बन्धित विभागीय मन्त्रीसँग जवाफदेही भए हुन्थ्यो, तर अर्थमन्त्री नै भएपछि त उनले सबै नेताका कुरा सुन्नुपर्ने हो । तर बालुवाटारका खरिदारले भनेको पनि मान्ने तर नेकपाका शीर्षनेताले कुनै सिफारिस गर्दा त्यो नेताको हुर्मत लिन पछि नपर्ने भएकाले पनि पार्टीका नेताहरु उनीसँग रुष्ट थिए । खतिवडाको यही स्वभावका कारण उनलाई हटाउनका लागि वातावरण बनाउने काम ओली पक्षकै नेताहरु महासचिव बिष्णु पौडेल, सुवास नेम्वाङ, यतिसम्म कि प्रधानमन्त्रीकै मुख्य सल्लाहकार बिष्णु रिमालसमेत लागेको बालुवाटारको बुझाइ रहेको छ ।

यसैबीच, प्रधानमन्त्री केपी ओली अर्थमन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगरी आफैंसँग राख्ने पक्षमा छन् । स्रोतका अनुसार उनी डा. खतिवडालाई मुख्य राजनीतिक सल्लाहकार बनाउन चाहन्छन् । हालका मुख्य सल्लाहकार विष्णु रिमाललाई अमेरिकाको राजदूत बनाई खतिवडालाई प्रवेश गराउन लागिएको छ । संचार मन्त्रालय प्रदीप ज्ञवालीलाई दिने संभावना छ । अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै राखी खतिवडालाई नै हेर्ने ब्यवस्था मिलाउन लागिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh