Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुख्यमन्त्रीका स्वकीय सचिवले संचारकर्मीलाई अपसब्द प्रयोग गरेको भन्दै महासंघको आपत्ति

  • जनकपुरधाम,भदौ १० गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिवले सामाजिक संजालमा संचारकर्मीलाई अमर्यादित शब्द प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले एक विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । प्रदेश समितिका महासचिव किरण कर्णद्वारा जारी विज्ञप्तिमा मुख्य मन्त्री लालबाबू राउतका स्वकीय सचिव जितेन्द्र यादवले संचारकर्मीलाई लक्षित गरेर प्रयोग गरेका सब्द तत्काल फिर्ता लिन र फिर्ता नगरेको खण्डमा आफूहरु आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।‘स्वतन्त्र पत्रकारिताबिना बलियो लोकतन्त्र र गणन्त्रको कल्पनासमेत गर्न सकिँदैन । तर, समाचार लेखेकै आधारमा कोहि कसैले पत्रकारप्रति अमर्यादित शब्द प्रयोग गर्नु कदापि स्वीकार गर्न सकिन्न। पछिल्लो पटक प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारलाई लक्षित गरी सम्प्रेषण गरेका शब्दहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ – विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ ।‘समाचारप्रति चित्त नबुझे सरोकारबला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान छँदाछँदै स्वकीय सचिव यादवले पत्रकारहरुलाई भिजलान्ते जस्तो अमर्यादित शब्द प्रयोग गर्नु निन्दनीय हो । प्रदेश सञ्चार विधेयकविरुद्ध सञ्चारकर्मीहरु आन्दोलित रहेकै बेला मुख्यमन्त्रीको स्वकीय सचिवजस्तो मर्यादित पदमा बसेका व्यक्तिबाट स्वतन्त्र पत्रकारितालाई बदनाम गर्ने हिसाबले आएको उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं । मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यत्ति तत्काल फिर्ता नलिए हामी आन्दोलनमा जान बाध्य हुने छौँ ।’बिज्ञप्तिमा भनिएकाे छ ।यस अघि प्रदेश २ सरकार र मुख्य मन्त्री लालबाबु राउतको काम कर्तव्यको विषयलाई लिएर बिभिन्न अनलाइन र समाचार माध्यमहरुमा समाचार आएको विषयलाई लिएर मुख्य मन्त्री राउतका स्वकीय सचिब यादवले -‘जुन दिन देखि समाजवादी पार्टी र राजपा नेपालको एकिकरण भइ जनता समाजवादी पार्टी नेपाल निर्माण भयो त्यो दिन देखि नै केही भिजलन्तेहरुको होस गुमेको र मुख्यमन्त्री लालबाबु राउतज्यूलाइ बदनाम पार्ने षड्यन्त्र गरी प्रदेश नं २ सरकार र यस पार्टीका प्रदेश सभा सदस्यज्यूहरु समेतलाइ बदनाम पार्न केही पत्रकारहरु लागि परेका छन् ।’उनले आफ्नो फसबूक वालमा संचारकर्मीलाई चुनौती दिदै लेखेका छन्- ‘ मलाइ भन्नै पर्ने भो, अतिको भ्रष्टाचार बिषयको समाचार लेख्दा लेख्दै तपाईंको कलमको मसि सकिन सक्छ बरु छानवीन गर्न लगाइ जनताको कठघेरामा ल्याउन चुनौती दिन चाहन्छु । मुख्यमन्त्री जस्तो पद, संस्था र वहाँको व्यक्तित्व माथि प्रश्न उठाउने यो समय भनेको सफा पानीलाइ धमिलो पारी माछा मार्ने कार्य जस्तै हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh