Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१८ महिनामा ६ प्रतिशत काम, तुलसीपुर–घोराही फोरलेन सडक

  • तुलसीपुर,साउन ३१ गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

तुलसीपुर–घोराही–लमही सडकमा फोरलेन विस्तारको काम ठप्प भएको छ । कोरोना महामारीको बीचमा गरिएको लकडाउन र वर्षातको कारण देखाउँदै सडकको फोरलेन विस्तारको काम रोकिएको छ ।
सडकको फोरलेन विस्तार शुरू भएको १८ महिना पूरा हुँदासम्म करिब ६ प्रतिशतमात्रै काम सकिएको छ । निर्माणले गति लिन नसक्दा सडक भताभुङ्ग अवस्थामा छ ।
जसका कारण सवारी आवागमनमा समस्या देखिएको छ । सडक निर्माण गर्नका लागि भत्किएका संरचना, थुपारिएको निर्माण सामग्रीले दुर्घटनाको जोखिमसमेत बढेको छ । सडकमा थुपारिएका सामग्रीले आवागमनमा समस्या हुने गरेको सवारी चालक वीरबहादुर बुढाथोकीले बताए ।
‘कामले गति लिन्छ झैँ गरेर सडक भत्काइयो तर अहिले ठप्प हुँदा हामी सवारी चालकलाई समस्या भएको छ’ उनले भने– ‘घोराही तुलसीपुर सडकमा न पुल समयमै बन्छन्, न सडक विस्तारको कामले नै गति लिन्छ ।’
फोरलेन सडकको कामले गतिलिन नसक्दा पैदलयात्रीलाई समेत समस्या भएको तुलसीपुर–१९ का मनिषा लामिछानेले बताईन् । ‘सडक भत्कियो तर निर्माणको कामले गति लिन सकेन्’ उनले भनिन्–‘सम्बन्धित निकाय पनि मौन छ, हामी जनतालाई सास्ती ?’

तुलसीपुरको हात्तिखौवादेखि घोराहीको बबईसम्म २८ किलोमिटर सडकमध्ये १४ किलोमिटर फोरलेन र १४ किलोमिटर टुलेन बनाउनका लागि २०७५ पुस १६ गते निर्माण कम्पनी र सडक योजनाबीच सम्झौता भएको थियो । सम्झौता भएको मितिले ३० महिनामा निर्माण सक्ने सम्झौता भएको हो ।
निर्माण शुरू भएको करिब १८ महिनामा ६ प्रतिशतमात्रै काम भएको निर्माण कम्पनी तथ्य इन्जिनिरिङ इन्फ्रा प्रोजेक्ट प्रालि मुम्वईका रेजिडेन्ट इन्जिनियर ईश्वरीप्रसाद अमगाँईले बताए ।
‘अहिले वर्षातका कारण काम रोकिएको हो, यसभन्दा अघि कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण काम हुन सकेन् ।’
उनले भने– ‘भदौको पहिलो सातासम्म काम शुरू हुनसक्छ, अब अहिले त वर्षातका कारण पनि काम हुन नसकेको हो ।’ उनका अनुसार अहिले सडकमा पर्ने रूख हटाउने काम भइरहेको छ । सम्झौता भएपछि ढिला गरी काम शुरू हुँदा पनि अहिलेसम्म ६ प्रतिशत मात्रै काम सकिएको उनले बताए ।

‘सम्झौता भएपछि केही ढिला गरी काम भयो, जसका कारण पनि निर्माणमा ढिलाई भएको छ’ उनले भने– ‘कारणपछि थपिदै गए, कतिबेला निर्माण सामग्रीको अभाव भयो, पछिल्लो समय फेरी लकडाउनले कामले गति लिन सकेन ।’
सडक निर्माणको काम केही समयपछि शुरू हुने आफूले जानकारी पाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । ‘तत्काल काम शुरू गर्नुपर्छ भनेर निर्माण कम्पनीसँग कुराकानी भएको छ’ उनले भने– ‘सायद अब कामले गति लिन्छ, आशा गरौँ, स्थानीय तहको जनप्रतिनिधिका हैसियतले ताकेता गरेका छौँ ।’

सडक २८ किलोमिटर नै फोरलेन बनाउने कि आधा डबलमात्रै बनाउने भन्ने विषयमा पनि अन्यौल हुँदा केही समस्या भएको भालुवाङ–बाग्दुला–चन्द्रौटा–कृष्णनगर–लमही–घोराही–तुलसीपुर सडक योजनाका सूचना अधिकारी पारसमणि हमालले बताए । ‘मुख्य कुरा त अहिले वर्षातको समय भएर पनि काम नभएको होला, तर त्यसभन्दा अघि त सबै फोरलेन बनाउने कि आधामात्रै भन्ने विषयमा पनि अन्यौल भयो ।’
उनले भने– ‘३० महिनामा सक्नुपर्ने काम १८ महिनाभन्दा बढी भइसक्यो, काम भएको छैन्, म्याद थप पनि हुनसक्छ ।’ उनले सडक निर्माणको काम बीचमा कु्नै केही गरी रोकिनु हुन्न भनेर ताकेता गरिरहेको बताए ।

‘कोरोना महामारीका कारण काम हुन सकेन र म्याद थप्नुप¥यो भन्ने होला, त्यो हुँदैन, तर अन्य बीचमा काम गर्दागर्दै विद्युतका पोल, रूखलगायतले समस्या गरेपछि केही म्याद थप हुनसक्छ ।’ निर्माणको जिम्मा लिएको तथ्य इन्जिनियरिङ तथा इन्फ्रा प्रोजेक्टका मुम्बईका नेपाल प्रतिनिधि जनक डाँगी भने यस विषयमा बोल्न चाहेनन् । उनलाई हामीले पटक–पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh