Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन भरतपुर महानगर प्रमुख मेयर दाहालको आग्रह


  • चितवन,साउन २५ गते आइतबार ।।
  • जनप्रभाब-सम्बादाता


भरतपुर महानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बेला भरतपुर महानगर प्रमुख (मेयर) रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छिन् ।

उनले आज एक अपिल जारी गर्दै भनेकी छन्, ‘पछिल्ला दिनहरूमा भरतपुर महानगर क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको र यस्तो विषम परिस्थितिमा कोरोनाबाट डराएर होइन उच्च मनोबलकासाथ सुरक्षा सजकता अपनाएर मात्र कोरोनाबाट मुक्ति पाउन सकिन्छ।

तसर्थ यसबाट जोगिन हामीले हाम्रा जीवनशैलीलाई पनि बदल्नु जरूरी छ ।’ शंकास्पद बिरामी तथा समुदायस्तरमा पीसीआर परीक्षण गर्ने, बिरामीहरुको उपचार र आइसोलेसन व्यवस्थापनको कार्यलाई तीब्रता दिइने विश्वास दिलाउँदै प्रमुख दाहालले सबै नगरवासीलाई सावधानीपूर्वक सतर्क बन्न आग्रह गरेकी छिन् ।

प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ–

प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ

व्यक्तिगत रूपमा पालना गर्नुपर्ने 

–सवै प्रकारका भेटघाट, भेलाहरूमा कम्तीमा २ मिटरको दुरी अनिवार्यरूपमा कायम गर्ने ।
– घरबाहिर जाँदा मास्क सर्जिकल वा ३ तहको कपडाको मास्कको अनिवार्य प्रयोग गर्ने।
– साबुन पानीले पटकपटक हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
– अनावश्यक वस्तु तथा सतहहरू नछुने।
– अनुहारको टी क्षेत्र आँखा, नाक र मुखलाई अनावश्यक रूपमा नछुने।
– खोक्दा वा हाच्छ्यू गर्दा रूमाल वा टिस्यु पेपरले नाक मुख छोप्ने, सो सम्भव नभएमा कुहिनाले मुख छोप्ने।
– प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने।
– सार्वजनिक स्थलमा जथाभावी नथुक्ने।
– सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्ने।
– ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूले सकभर जनसम्पर्कमा नआउने, आउनै परेको खण्डमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने।
–भीडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने।
– कोरोनासँग मिल्दो कुनै पनि लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
संस्थागत रूपमा पालना गर्ने गराउने
– नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्थानीय प्रशासनद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा निर्देशनहरूलाई कडाइका साथ पालन गर्ने गराउने।
– मास्क नलगाउने र जनस्वास्थ्य मापदण्डको उलङ्घन गर्ने व्यक्तिलाई तोकिए बमोजिम जरिवाना गर्ने।
– शिक्षण संस्थाहरूले शैक्षिक गतिविधि संचालन नगर्ने । बहुबैकल्पिक शिक्षण विधि अपनाउने । 
– होटल रेष्टुरेन्ट, पार्टी प्यालेसहरूमा हुने भोज, सामुहिक भेला जस्ता कार्य निषेध गर्ने।
– मानिसहरूको धेरै आवतजावत हुने सार्वजनिक क्षेत्रहरू अस्पताल, होटल, रेष्टुरेन्ट, खेलकुद, प्रशिक्षण केन्द्रहरूमा सरसफाई र सामाजिक तथा भौतिक दुरी कायम गर्ने ।    
– देश बाहिर र कोरोना प्रभावित क्षेत्रबाट आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्य व्यक्तिहरूलाई प्रवेश निषेध गर्ने।
– अनुमति प्राप्त स्थानबाट आएकाहरूलाई पनि न्यूनतम १४ दिन क्वारेन्टीनमा राख्ने र परीक्षणको व्यवस्था मिलाउने।
– कोरोना प्रभावित ठाउँ वा देशबाट आएको व्यक्तिहरूमा लक्षणहरू देखिए स्वास्थ्य संस्थामा जान सल्लाह दिने।
– केही समयको लागि राति ढ बजेदेखि विहान छ बजेसम्म हिँडडुल तथा रात्रीकालीन व्यवसायहलाई प्रतिबन्ध लगाउने ।
– महानगरपालिका भित्रका उद्योग प्रतिष्ठानहरूले बाहिरबाट कामदाररकर्मचारी ल्याई काम गराएको  पाइएकोमा आइन्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको स्वीकृती बिना गर्न गराउन नपाईने। बढी भीडभाड हुने विकास निर्माणका आयोजनाहरू तत्कालका लागि रोक्ने।
– सम्पूर्ण उद्योग प्रतिष्ठानहरूले सुरक्षा सतर्कतालाई उच्च प्राथामिकतामा राखी काम लगाउनु पर्ने।
– रिसोर्ट, होटल, स्टोर तथा मलहरूमा सामाजिक तथा भौतिक दुरी कायम गराई माक्स र सेनिटाईजरको प्रयोग अनिवार्य गर्ने गराउने । रातो पटिबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु
जनप्रभाबन्युज विशेष

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

16 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
जनप्रभाबन्युज विशेष

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’
जनप्रभाबन्युज विशेष

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
जनप्रभाबन्युज विशेष

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित
क्राइम रिपोर्ट

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

16 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh